×

NMB BANK
NIC ASIA

रिक्त संसदीय समितिको सभापति चयनबारे राजनीतिक नेतृत्वसँग कुरा भइरहेको छ– सभामुख

साउन २, २०७९

NTC
फोटोः रासस
Premier Steels

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाका समितिमा रिक्त सभापति चयनको विषयमा राजनीतिक नेतृत्वसँग कुराकानी भइरहेको बताएका छन् । 

Muktinath Bank

सिंहदरबारस्थित संसद सचिवालयमा सोमवार पत्रकारहरूसँगको अन्तरक्रियामा सभामुख सापकोटाले समिति सभापति चयनको विषयमा कुराकानी चलिरहेको जानकारी गराएका हुन् । ‘संसदीय समितिको रिक्त सभापति निर्वाचनका लागि प्रधानमन्त्रीसँग कुरा भएको छ, राजनीतिक दलका नेतृत्वसँग पनि कुराकानी भइरहेको छ’ सापकोटाले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शशी श्रेष्ठ भूमि व्यवस्था मन्त्री बनेर गएपछि राज्य व्यवस्था समिति सभापतिविहीन छ । यस्तै प्रतिनिधिसभाको लेखा समितिको सभापति आफूहरूले पाउनु पर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा आवाज उठाइरहेको छ।


Advertisment
Nabil box
Kumari

सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षी दलले लिने संसदीय परम्पराविपरीत लेखा समिति कांग्रेसले राखिरहेको छ । लेखा समिति एमालेलाई दिने कि नदिने भन्ने विषयमा सहमति जुट्न नसक्दा राज्य व्यवस्था समिति सभापतिविहीन छ । लेखा समिति लिए प्रतिपक्षले सम्हालेका अन्य समिति छाड्नु पर्ने सत्ता पक्षको अडान छ । 

Vianet communication

सभामुख सापकोटाले प्रतिनिधिसभाको यसै अधिवेशनबाट नागरिकता र संघीय निजामति विधेयक पारित गर्ने तयारी रहेको जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x