×

NMB BANK
NIC ASIA

लाइसेन्स ट्रायलमा नयाँ व्यवस्था: ७० अंक ल्याउन कुन–कुन चरण पार गर्नुपर्छ ? [कार्यविधिसहित]

साउन २९, २०७९

NTC
Premier Steels

प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंक प्राप्त गर्ने परीक्षार्थीले सवारी चालक अनुमति पत्र पाउने व्यवस्था गरिएको छ । सरकारले हालै जारी गरेको ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि, निर्देशिका’मा ट्रायलमा ७० वा सो भन्दा बढी अंक प्राप्त गर्ने परीक्षार्थी उत्तीर्ण हुने व्यवस्था गरिएको हो । 

Muktinath Bank

निर्देशिकामा प्रयोगात्मक परीक्षा (ट्रायल)लाई खुकुलो पारिएको छ । यसअघि एउटा मात्र गल्ती गर्दा पनि फेल हुने व्यवस्था रहेको त्यसलाई पनि संशोधन गर्दै गल्तीमा अंक घटाई मूंल्याकन गर्ने विधि अपनाउने उल्लेख गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्देशिकाअनुसार दुई पांग्रे सवारीसाधनका लागि अंग्रेजी आठ आकारमा सवारी साधन घुमाउँदा एक पटकसम्म रेखा छुँदा वा खुट्टा टेक्दा प्रत्येक गल्तीमा ५ अंक घटाइ मूल्यांकन गरिने छ । 


Advertisment
Nabil box
Kumari

त्यस्तै, यु टर्नमा इन्डिकेटर नबालेमा १० अंक घटाउने, ट्राफिक संकेतको पालना नगरेमा १५, स्पीड ब्रेकरमा एकपटकसम्म खुट्टा टेकेमा र सवारी स्टार्ट बन्द भएमा प्रत्येक गल्तीमा ५ अंक घटाउने उल्लेख छ । 

Vianet communication

त्यस्तै, सवारी चलाउनुपूर्व निरीक्षण नगरेमा ३, हेल्मेट लक नलगाएमा ४, अस्वाभाविक गतिमा चलाएमा ३ अंक घटाइने उल्लेख  छ । 

घुमाउरो आठमा २०, साँघुरो फलेकमा १०, यु टर्नमा १०, ट्राफिक संकेतमा १५, स्पीड ब्रेकरमा १५, उकालोमा २० तथा परीक्षार्थीको व्यवहारमा १० अंकभार निर्धारण गरिएको छ । 

ट्रायल अवधिभर परीक्षार्थीले प्राप्त गरेको अंकमा उसले गरेको गल्तीवापतको अंक घटाउँदा ७० अंक प्राप्त गरेमा उत्तिर्ण भएको मानिने निर्देशिकामा उल्लेख छ । 

त्यस्तै, चारचक्के हलुका सवारीको हकमा घुमाउँरो आठ २ पटकसम्म रेखा छोएमा प्रत्येकपटक ५ अंक घटाइने छ । स्पीड ब्रेकरमा एकपटकसम्म स्टार्ट बन्द भएमा ५, युटर्नमा इण्डिकेटर नबालेमा १०, ट्राफिक संकेत पालना नगरे १५, सवारी पछाडी सार्दा एकपटकसम्म अगाडि बढाएमा १०, सवारी निरीक्षण नगरे ३, सिट बेल्ट नबाँधे ४, अस्वाभाविक गतिमा चलाएमा ३ अंक घटाइने निर्देशिकामा उल्लेख गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x