×

X
Nic Asia
Marvel
Khukuri

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट हुबहुँ पारित

काठमाडाैं | भदौ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नेपाल नागरिकता विधेयक २०७९ बहुमतले पारित भएको छ ।

DHARA
LAxmi BAnk

बिहीवार साँझ प्रतिनिधि सभामा भएको मत विभाजनमा विधेयकको पक्षमा १३५ र विपक्षमा ६० मत परेको छ । बैठकमा उपस्थित संख्या १९५ रहेको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बैठकमा उपस्थित संख्याको सामान्य बहुमतले विधेयक पारित गर्न सकिने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । विधेयकको पक्षमा कांग्रेस, माओवादी लगायत सत्ता पक्षले मतदान गरेका थिए ।

नेकपा एमाले, नेमकिपा लगायतले विधेयकको विपक्षमा मतदान गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन माग गरेपछि मतदानमार्फत विधेयकलाई निर्णयार्थ पेश गरिएको हो । यसअघि प्रतिनिधि सभाको ध्वनि मतले विधेयक पारित गरिएको थियो ।


Advertisment
Bizbazar
Saurya island

प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित विधेयक अब राष्टिय सभामा जानेछ । राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित आएको विधेयक सभामुखले प्रमाणीकरण गरेर राष्टपतिलाई पठाइने छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

सत्तारूढ पाँच दलीय गठबन्धनभित्र निर्वाचनको सिट बाँडफाँटका कारण खटपट शुरू भएको छ । मंसिर ४ गते हुने निर्वाचनको लागि तालमेल गर्ने निर्णय गरेर सिट र निर्वाचन क्षेत्र बाँडफाँटको लागि गठबन्धनभित्र छलफल चलिरहेको छ ।...

असोज १५, २०७९

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश कमिटी सदस्य तेजकुमार घिमिरेलाई पार्टीमा स्वागत गरेका छन् । शनिवार बुटवलमा जसपा प्रदेश कमिटी सदस्य घिमिरेसहित भारत प्रवास स...

असोज १६, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायतका पर्वको शुभकामना दिँदै आसन्न चुनावमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् । आइतवार...

असोज १५, २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन्।  एमाले निकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित  धर्मेश्वर खेलमैदानमा आय...

असोज १६, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको क्रम शनिवारदेखि शुरू भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्त...

असोज १६, २०७९

सुनसरीको ईटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिक चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए । आइतवार बिहान पूर्व मेयर चौध...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x