×

X
Nic Asia
Dabur
Khukuri

कांग्रेस नेता प्रदीप गिरीको राजकीय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टी

काठमाडाैं | भदौ ५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । आइतवार अपराह्न उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । 

LAxmi BAnk
nabil BANK inside

७५ वर्षीय गिरीको शनिवार राति साढे ९ बजे ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । घाँटीको क्यान्सरको केहीसमय अघि उपचार गराएर भारतबाट फर्किएका गिरी एक महिनाअघि मेडिसिटीमा भर्ना भएका थिए । पछिल्लोपटक उनलाई घाँटीको क्यान्सर र निमोनियासमेत देखिएको थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

शनिवार निधन भएका उनको शवलाई आइतवार बिहान कांग्रेस मुख्यालय सानेपामा श्रद्धान्जलीका लागि राखिएको थियो । नेपाल सरकारमा मन्त्रीहरूसहित विभिन्न दलका शीर्ष नेताहरूले सानेपा पुगेर गिरीलाई श्रद्धान्जली दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सिँचाइमन्त्री पम्फा भुसाल, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेताहरू सानेपा पुगेका थिए । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेता गिरीलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट मै पुगेका थिए । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २३, २०७९

नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको सांसदको निक्र्योल शनिबार गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि छलफल...

मंसिर २३, २०७९

राजनीतिक दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरुमाथि व्यापक विभेद गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले हाल...

मंसिर २३, २०७९

नेपाली कांग्रेस नेता प्रकाशमान सिंह र महामन्त्री विश्वप्रकाश शर्माबीच निर्वाचन जितेकामा एक अर्कामा बधाई साटासाट भएको छ । शर्मा प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सिंहलाई भेट्न पुगेका हुन् भने सो क्रममा दुबै नेता...

मंसिर २३, २०७९

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको दाबी गरेका छन् । कपिलवस्तुमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपालका सं...

मंसिर २३, २०७९

चालु आर्थिक वर्ष शुरु भएको पाँच महिना बित्न लाग्दा पनि पाँच वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् । वार्षिक बजेट नआएपछि ती पालिकामा विकास निर्माणका काम ठप्प छन् भने कर्मचारीको तलब भत्ता रोकिएको छ ।...

मंसिर २३, २०७९

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले वर्तमान राज्य प्रणाली रहिराखे  कम्युनिष्टको नाममा भोट थाप्नेहरू नामेट भएर जाने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आ...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x