×

NMB BANK
NIC ASIA

लोसपाका नेताहरूले राष्ट्रपतिलाई भेटेर भने– नागरिकता विधेयक प्रमाणीकरण गरिदिनुहोस्

भदौ ११, २०७९

NTC
Premier Steels

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्षहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नागरिकता विधेयक प्रमाणीकरण गरिदिन आग्रह गरेका छन् । 

Muktinath Bank

शनिवार उक्त पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, उमाशंकर अरगरिया, सर्वेन्द्रनाथ शुक्ललागयतका नेताहरू राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राष्ट्रपति भनेको राष्ट्रकै अभिभावक हो । नागरिकता विहीनहरूको समस्या बुझेर नागरिकता विधेयक प्रमाणीकरण गरिदिनुहोस् भनेर आग्रह ग¥यौँ’, लोसपाका नेता जितेन्द्र सोनलले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपतिले जातीय, क्षेत्रीय आधारमा हेर्नु नहुने र नागरिकता विहीनहरूको समस्या बुझ्नुपर्ने विषयमा लोसपाका नेताहरूले ध्यानाकर्षण गराएको सोनलले बताए । 

Vianet communication

राष्ट्रपति भण्डारीले भने नागरिकता समस्या स्थायीरूपमा नै समाधान होस् भन्ने आफ्नो चाहना रहेको बताएको सोनलले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले १५ बुँदे सुझावसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको छ । उक्त विधेयक राष्ट्रिय सभामा पेश हुने क्रममा छ । नागरिकता विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि आए ‘पदभन्दा देश ठूलो हुने’ भन्दै राष्ट्रपतिले राजीनामा दिने तयारी गरेको चर्चा भइरहेको छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x