×

NMB BANK
NIC ASIA

शुक्रवारको शेयर कारोबार निस्प्रभावी, भदौपछि बन्द हुने

भदौ १९, २०७९

NTC
Premier Steels

शुक्रवारको शेयर कारोबार निस्प्रभावी भएको निकर्ष निकाल्दै नेप्सेले भदौपछि बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सञ्चालक समितिको बैठकले असोज पहिलो सातादेखि शुक्रवारको शेयर कारोबार बन्द गर्ने निर्णय गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।

Muktinath Bank

‘बोर्डले निर्णय गरेको छ अब भदौभरी मात्रै शुक्रवार शेयर कारोबार हुन्छ भने असोज लागेपछिको पहिलो सातादेखि नै बन्द हुन्छ’, उनले भने । गत ६ जेठ गतेदेखि नेप्सेले शुक्रवार पनि शेयर कारोबार शुरू गरेको थियो । सरकारले १ जेठदेखि शनिवार र आइतवार सार्वजनिक बिदा दिएसँगै शुक्रवार शेयर कारोबार गर्ने निर्णय गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले एक महिना मात्रै लागू गरेको आइतवारको सार्वजनिक बिदा हटेपछि शुक्रवारको शेयर कारोबार भने भइरहेको छ । नेप्सेको निर्णयले ३ महिना मात्रै शुक्रवार शेयरको कारोबार हुने भएको छ । 


Advertisment
Nabil box
Kumari

पछिल्लो समय शेयर बजार घटिरहेको अवस्थामा शुक्रवार थपिएको कारोबारले बजार घटाउन सहयोग पुगेको भन्दै लगानीकर्ताले नै बन्द गर्न माग गरिरहेका थिए । नेप्सेले भने उपयुक्त व्यवस्थापन नमिलेका कारण बन्द गर्ने निर्णय गरेको उल्लेख छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x