×

X
Nic Asia
Dabur
Khukuri

चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण योजना सार्वजनिक

कास्की | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्कीले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण योजना सार्वजनिक गरेको छ ।

LAxmi BAnk
nabil BANK inside

प्रहरीको कार्ययोजना अनुरुपका कार्यक्रम सञ्चालन गरी ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त गराइ चाडपर्वमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गरी आमनागरिकलाई सुरक्षित राख्नु कार्ययोजनाको मुख्य लक्ष्य रहेको प्रवक्ता प्रनाउ इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उनका अनुसार चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने, सडक प्रयोगकर्तामा ट्राफिक चेतनाको विकास गर्ने, सवारीसाधनको प्रयोग गरी हुने अपराध नियन्त्रण गर्ने, सडक यातायातलाई सुरक्षित बनाइ यात्रुमैत्री सहज वातावरण मिलाउने, सवारी जाम हुन गर्न नदिनुका साथै सम्भावित कोभिड–१९ र डेङ्गुको सङ्क्रमणको खतराबाट सर्वसाधरणलाई सुसुचित गराइ जोखिम न्यूनीकरण गर्नु कार्ययोजनाको मुख्य उद्देश्य छ ।

कार्ययोजनाका अनुरुप गण्डकी प्रदेशका ११ वटै जिल्लामा ३६० जना सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले जनाएको छ ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

सुनका गरगहना चोरी गरेको आरोपमा बागलुङबाट २ जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय बागलुङले तमानखोला गाउँपालिका–३ बस्ने ३० वर्षीय पूर्णबहादुर तोम्ता र निसिखोला गाउँपालिकाका १९ वर्षीय चुमान ...

मंसिर २०, २०७९

लागूऔषध मुद्दामा १ वर्ष कैद फैसला भई फरार रहेका व्यक्ति ४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति रुपन्देहीको सैनामैना नगरपालिका–१० निवासी पुन्नेप्रसाद चौधरी हुन् । २०७५ जेठ २६ गते राति करीब स...

मंसिर २०, २०७९

एक जिल्ला न्यायाधीशमाथि वैवाहिक बलात्कारको आरोप लागेको छ । पीडित भनिएकी महिलाले प्रहरीले उजुरी लिन नमानेको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी गरेकी छन् । उजुरीकर्ता ती न्यायाधीशकै कान्छी श्रीमती रहेको पा...

मंसिर २१, २०७९

सुर्खेतका अमरबहादुर आले मगरले श्रीतीको विभत्स हत्या गरेका छन् । पञ्चपुरी नगरपालिका –३ तोक्माका आले मगरले खुकुरी प्रहार गरी मंगलबार श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेर श्रीमतीको टाउको प्...

मंसिर २०, २०७९

नेपाल प्रहरी प्रधान कार्यालय साइवर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । सर्वसाधारणलाई झुक्याई ठगी गर्ने उद्धेश्यले साइवर ब्यूरोको नाममा नक्कली फेसबुक पेज बनाएको आरोपमा प्रहरीले चितव...

मंसिर २०, २०७९

नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरे...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x