×

NMB BANK
NIC ASIA

‘प्रोमोशनल टुर’मा निस्कियो ‘महापुरुष’ टिम, आज इटहरी र विराटनगर पुग्दै

असोज २६, २०७९

NTC
Premier Steels

महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अभिनय रहेको फिल्म ‘महापुरुष’ टिम प्रोमोशनल टुरमा निस्किएको छ । 

Muktinath Bank

देशका सात सहरमा फिल्मको प्रमोशनल टुर हुँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२५ गते मंगलवार पूर्वी सहर बिर्तामोडदेखि फिल्मले प्रोमोशनल टुर शुरू गरेको छ । 


Advertisment
Nabil box
Kumari

बुधबार (आज) इटहरी र विराटनगरमा फिल्मको प्रचारप्रसार कार्यक्रम आयोजना हुँदैछ । 

Vianet communication

दिउँसो ३ बजेदेखि इटहरीस्थित कस्तुरी कलेज मैदान र साँझ ६ बजेदेखि विराटनगरस्थित विराटनगर सेन्ट्रल मलमा कार्यक्रम हुने निर्माण टिमले जानकारी दिएको छ ।

त्यस्तै, २७ गते हेटौंडा, २८ गते नारायणगढ, २९ गते बुटवल र ३० गते पोखरामा प्रोमोशनल टुर कार्यक्रम आयोजना हुनेछ ।

प्रोमोशनल टुरमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित फिल्मका कलाकारहरू राजाराम पौडेल, गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की र गायक निशान भट्टराई लगायत सहभागी छन् । 

बुधवार इटहरी र विराटनगरमा हुने कार्यक्रममा भने निशानबाहेक अन्य कलाकारहरूसँगै गायिका रचना रिमाल सहभागी हुँदैछिन् । 

प्रदीप भट्टराई लिखित एवं निर्देशित फिल्म तिहार ‘भाइटीका’को भोलिपल्ट अर्थात कात्र्तिक ११ गते प्रदर्शन हुँदैछ । 

सामाजिक कथावस्तु र कमेडी जनरामा निर्माण भएको फिल्मको निर्माता म्याक्स दिपेश खत्री हुन् भने कार्यकारी निर्मातामा रविन्द्रसिंह बानियाँ रहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x