×

NMB BANK
NIC ASIA

विजयी हुनेमा ढुक्क छु : अर्जुननरसिंह केसी

असोज ३१, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवार विजयी हुनेमा ढुक्क रहेको बताएका छन् ।

Muktinath Bank

बेलकोटगढी नगरपालिकास्तरीय संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारसँग प्रतिस्पर्धा गर्न सक्ने उम्मेदवार नरहेको बताए । “नेता तथा कार्यकर्ता मन, वचन र कर्मले लाग्नुपर्छ । हामी निर्वाचन जित्छौँ । यहाँ गठबन्धनको उम्मेदवारले जित्छन् । कुनै किसिमको शङ्का गर्नुपर्दैन”, नेता केसीले भने, “गठबन्धनको विरुद्धमा फैलने गलत भ्रमलाई चिर्दै वास्तविकतालाई जनस्तरसम्म पु¥याउनुपर्छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सबै मतदाताको माझमा गठबन्धनका उम्मेदवार पुग्न नसेको खण्डमा आफूलाई आधिकारिक प्रतिनिधि सम्झेर गठबन्धनका उम्मेदवारको पक्षमा मत खस्ने वातावरण बनाउन सत्ता गठबन्धन पार्टीका सक्रिय कार्यकर्तासमक्ष आग्रह गरे ।


Advertisment
Nabil box
Kumari

साथै उनले नेपालको संविधान २०७२ को रक्षाका लागि र नेपाली जनताको हक र अधिकारको सुरक्षाका लागि राजनीतिक दलहरुबीच गठबन्धन गरी चुनावी माहोलमा होमिएको बताए। देशको संविधानलाई सुरक्षित गर्दै समृद्धि र विकासको गतिलाई अगाडि बढाउनका लागि दलहरूबीच गठबन्धन भएको उनको भनाइ छ । 

Vianet communication

आगामी मङ्सिर ४ मा हुने सङ्घ र प्रदेशको निर्वाचनलाई लक्षित गरी पालिकास्तरको बैठकमा वाम लोकतान्त्रिक गठबन्धन दल व्यस्त रहेको छ । गठबन्धन दलले सोमबार नुवाकोट क्षेत्र नं १ अन्तर्गतको लिखु गाउँपालिका र शिवपुरी गाउँपालिकामा बैठक सम्पन्न गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x