×

NMB BANK
NIC ASIA

असन्तुष्ट नेताहरूलाई प्रचण्डको आश्वासन : निर्वाचनपछि अवसर नै अवसर पाइनेछ

कात्तिक ५, २०७९

NTC
Premier Steels

नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट नपाएर मन खुम्च्याउनेहरूलाई चुनावपछि अवसर नै अवसर दिने बताएका छन् । शनिवार वाम लोकतान्त्रिक गठबन्धनले विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै टिकट पाइन भनेर मन नखुच्याउन सत्ता गठबन्धनमा रहेका सबै दलका नेताहरूलाई आग्रह गरे । 

Muktinath Bank

‘निर्वाचनमा टिकट पाइन भनेर मन खुम्च्याएर नबस्नुहोस्, निर्वाचनमा गठबन्धनलाई जिताउनुहोस्, चुनावपछि टिकट पाइन भनेर मन खुम्च्याएर बसेको नेता कार्यकर्ताहरूलाई अवसर नै अवसर आउने छ’, प्रचण्डले भने । उनले सत्ता गठबन्धनका सबै उम्मेदवारहरूलाई जिताउनका लागि एक ढिक्का भएर लाग्न निर्देशन समेत दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्को फरक प्रसंगमा प्रचण्डले नेपालमा गणतन्त्र आउँदैन भन्नेहरू अहिले ठूला–ठूला कुरा गर्दै हिँड्ने गरेको आरोप लगाए । एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै उनले नेपालमा संविधान आउँदैन भन्दै हिँड्ने नेता नेपालमै भएको बताए । उनले नेपालमा गणतन्त्र आउनु भनेको गोरू गाडा चढेर अमेरिका पुग्नुजस्तै हो भन्नेहरू गोरूगाडा गठबन्धन बनाएर हिँडिरहेको बताए । अघिल्लोपटकको निर्वाचनमा बनाएको वाम गठबन्धन र एकीकरणले ज्ञान मात्रै प्राप्त गरेको प्रचण्डले बताएका छन् । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x