भदौ ७, २०८०
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
अप्टिकल इल्युजन भएका तस्वीरहरू जानाजानी यसरी बनाइन्छ कि तिनीहरूलाई सजिलै बुझ्न सकिँदैन, न त सबैले सजिलैसँग यसमा लुकेको कुराको खोजी पूरा गर्न सक्छन् ।
धेरै मस्तिष्कको व्यायामपछि, केही मानिसहरू भ्रमपूर्ण रहस्य सुल्झाउन सफल हुन्छन् । तर, के तपाईलाई थाहा छ यस्ता भ्रमपूर्ण ‘पहेली’हरु सुल्झाउनको लागि मस्तिष्कको मिहिनेत कति आवश्यक हुन्छ ।
यो हाम्रो मस्तिष्कको ‘आईक्यू’ स्तर सुधार गर्न धेरै महत्वपूर्ण मानिन्छ । यही कारण हो कि आजकल सामाजिक सञ्जालमा अप्टिकल इल्युजन चुनौतीहरू धेरै मन पराइन्छ ।
यहाँ एक तस्वीर दिइएको छ । जसमा बिरालो लुकेको छ जसलाई तपाईँले खोज्नुपर्छ । तस्वीरमा बिरालो पत्ता लगाउन १५ सेकेन्ड मात्र दिइएको छ ।
तपाईंले १५ सेकेन्ड भित्र बिरालो फेला पार्नुभयो भने, तपाइँ प्रतिभाशाली मानिनेछ।
तस्वीरमा एउटा घरभित्र र्याकमा कपडा,जुत्ता लगायत राखिएको छ ।
तिनीहरूको बीचमा एउटा बिरालो लुकेको छ, जसलाई अधिकांश मानिसहरू फेला पार्न असफल भएका छन्।
यदि तपाइँ बिरालो भेट्टाउन खोज्दै हुनुहुन्छ भने तपाइँसँग धेरै तेज दिमाग हुनुपर्छ।
अझै पनि बिरालो देख्नुभएन भने तलको तस्वीर हेर्नुहोस् ।
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...