२६ जेठ २०८३, मंगलबार

डोल्पामा एकीकृत समाजवादीका धनबहादुर विजयी

डोल्पामा एकीकृत समाजवादीका धनबहादुर विजयी

डोल्पामा नेकपा एकीकृत समाजवादीका  धनबहादुर बुढा  निर्वाचित भएका छन् ।  गठबन्धनको सहयोगमा उम्मेदवार बनेका बुढाले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७ मतान्तरले पराजित गरेका हुन् । 
बुढाले ११ हजार २२५ मत पाउँदा एमालेका शाहीको पक्षमा ५ हजार ४९८ मत आएको छ। यस्तै राप्रपाका अंगतकुमार बुढाले ६६१ मत प्राप्त गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्