×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

‘प्रेम गीत ३’ अभिनेत्रीलाई ‘उग्र तर दयालु’ भन्दै निर्माताले दिए जन्मदिनको शुभकामना

काठमाडाैं | मंसिर २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

काठमाडौं । ‘प्रेम गीत ३’बाट नेपाली फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री क्रिष्टिना गुरुङले बिहीवार आफ्नो जन्मदिन मनाइरहेकी छिन् । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

साथीभाइसँगै फिल्मकर्मीहरू समेत सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना दिइरहेका छन् । ‘प्रेम गीत ३’का निर्माता एवं निर्देशक सन्तोष सेनले आफ्नो फिल्मकी अभिनेत्रीलाई ‘उग्र तर दयालु’ भन्दै शुभकामना दिएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

क्रिष्टिनालाई केक खुवाउँदै गरेको तस्वीर फेसबुकमा शेयर गर्दै सन्तोषले लेखेका छन्, ‘बलियो तर कोमल, दृढ तर मायालु, उग्र तर दयालु – एक जटिल, स्तरीय आत्मा जून प्रत्येक क्षण, प्रत्येक दिन, प्रत्येक वर्ष यस्तै रहोस् भन्ने कामना गर्दछु । जन्मदिनको हार्दिक शुभकामना ।’

असोजमा प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत ३’ले नेपालमा मात्र नभएर विश्व बजारमा चर्चा कमाएको थियो । फिल्ममा अभिनेत्री क्रिष्टिनाले चर्चित अभिनेता प्रदीप खड्कासँग स्क्रिन शेयर गरेकी छिन् । पहिलो फिल्म नै चर्चित भएपनि त्यो अनुसार क्रिष्टिनाले भने चर्चा पाउन नसकेको आभाष हुन्छ । उनलाई नयाँ फिल्महरूबाट अफर पुगेको बताईन्छ । यद्यपी, उनले कुनै फिल्म साइन भने गरिसकेकी छैनिन् ।


Advertisment
cg elex island
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १२, २०७९

“बिजुली” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडिय...

माघ १३, २०७९

अभिनेता नाजिर हुसेनको नयाँ चलचित्र ‘गुलावी : एक रंग’को फस्टलुक पोष्टरलाई चलचित्रकर्मीहरुले तारिफ गरेका छन् । बिहीवार नाजिरलाई प्रस्तुत गर्दै सार्वजनिक गरिएको पोष्टरलाई थुप्रै चलचित्रकर्म...

माघ १५, २०७९

आउँदो शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘ह्यारी कि प्यारी’को गीत ‘दम दम’ सार्वजनिक गरिएको छ ।  सार्वजनिक गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड र रोमान्टिक अवतारमा क्लबमा...

माघ १३, २०७९

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको गएराती स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित आफ्नै घरमा निधन भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालले जानकारी दिए । केही ...

माघ १२, २०७९

गायक श्रीधर अधिकारी र गायिका शान्तिश्री परियारको स्वरमा ‘कपालै कोरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।  सरस्वती पूजाको अवसर पारेर बिहीवार बिहान सार्वजनिक गरिएको गीतमा शब्द एवं संगीत गायक अ...

माघ १५, २०७९

वरिष्ठ अभिनेता हरिवंश आचार्य र लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तिश्री परियारबीच सांगीतिक सहकार्य भएको छ । यी दुईको स्वरमा एउटा गीत रेकर्ड भइसकेको छ ।  ‘काउली’बोलको उक्...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x