माघ १२, २०७९
सन् २०२० को डिसेम्बरदेखि जेलमा रहेका इरानी पत्रकार केभान सामीमीलाई बिहीबार रिहा गरिएको छ । पारिवारिक स्रोतका अनुसार ७४ वर्षीय समिमीलाई ‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ आरोपमा तीन वर्ष...
काठमाडाैं | मंसिर २२, २०७९
रुसी जलसेनाले क्राइमियाको सेभास्तोपोलमा बिहीवार बिहान युक्रेनी ड्रोन आक्रमण विफल बनाएको दाबी गरेको छ ।
उक्त शहरका गभर्नर मिखाइल राज्भोझाएभले ड्रोन आक्रमणको पुष्टि गरेका छन् ।
उक्त रणनीतिक महत्त्वको बन्दरगाहमा विगतका केही महिनामा यस्तै किसिमका आक्रमण भएका छन् र रुसी अधिकारीहरूले त्यसका लागि युक्रेन जिम्मेवार रहेको बताउने गरेका छन् ।
क्राइमियाको दक्षिणपश्चिम तटमा रहेको सेभास्तोपोलको उच्च रणनीतिक महत्त्व छ । रुसी अधिकारीहरूले त्यसलाई संघीय शहरको विशेष दर्जा दिएका छन् ।
त्यसैले यो शहर भए पनि यसलाई गभर्नरले शासन गर्छन् । रुसमा यस हैसियतका अन्य शहरहरू मस्को र सेन्ट पिटर्सबर्ग हुन् ।
बिहीवार राज्भोझाएभले आफ्नो टेलिग्राम च्यानलमा सानो सन्देश पोस्ट गर्दै लेखे, ‘बिहान रुसको कृष्ण साग बेडाले समुद्रमाथि उडिरहेको एउटा ड्रोन नष्ट गरेको छ ।’
उनले सैनिकहरूको प्रशंसा गर्दै जोखिमलाई व्यावसायिक रूपमा उनीहरूले निस्तेज बनाएको बताए ।
स्थानीय बासिन्दाहरूले शहरको आकाशमा ठूलो आवाज सुनेको भनी सामाजिक सञ्जालमा लेखेलगत्तै गभर्नरको टिप्पणी आएको हो ।
सन् २०२० को डिसेम्बरदेखि जेलमा रहेका इरानी पत्रकार केभान सामीमीलाई बिहीबार रिहा गरिएको छ । पारिवारिक स्रोतका अनुसार ७४ वर्षीय समिमीलाई ‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ आरोपमा तीन वर्ष...
सन् २०२२ मा आयातमा लगाइएको प्रतिबन्धपछि दुई अर्ब ५० करोड अमेरिकी डलर बचत भएको श्रीलङ्काका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बताएका छन् । बचत भएको रकमबाट इन्धन, औषधि, मललगायतका अत्यावश्यक वस्तु आयात गरि...
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै हालतमा शान्तिवार्ता नगर्ने बिहीवार बताएका छन् । स्काई न्युजसँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘उनीहरू कुनै वार्...
गूगलले भारतमा आफ्नो एन्ड्रोइड सिस्टममा अनेकौं परिवर्तनको घोषणा गरेको छ । स्वच्छ प्रतिस्पर्धासम्बन्धी एन्टी ट्रस्ट मुद्दा हारेपछि गूगलले यो कदम उठाएको हो । अब प्रयोगकर्ताहरूले एन्ड्रोइडमा जुनसुकै सर्च ...
रुसले युक्रेनको राजधानी किएभ तथा अन्य शहरमा बिहीवार बिहान क्षेप्यास्त्रहरूको वर्षा गरेपछि अनेकौं विस्फोट भएका छन् । अमेरिका र जर्मनीले युक्रेनलाई अत्याधुनिक ट्यांक दिने प्रतिज्ञा गरेको २४ घन्टामा रुसले क्ष...
जापान नजिक समुद्रमा गइरहेको एक जहाज डुबेपछि ६ जना चिनियाँसहित आठजनाको मृत्यु भएको एक चिनियाँ कूटनीतिकर्मीेले बताएका छन् । जिन थ्यान जहाजमा चीन र म्यान्मारका कर्मचारीहरू थिए । उनीहरूले मंगलवार साँझ...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...