×

NMB BANK
NIC ASIA

बेकोका उत्पादनहरूको पार्ट्स शत प्रतिशत उपलब्ध, आफ्टर सेल्स सर्भिसमा पनि ग्यारेन्टी

पुस २७, २०७९

NTC
Premier Steels

चौधरी ग्रुपले गत वर्षदेखि नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको युरोपको टप होम अप्लायन्सस ब्रान्ड बेकोका उत्पादनहरू ढुक्कका साथ खरिद गर्न ग्राहकहरूलाई आग्रह गरेको छ। 

Muktinath Bank

चौधरी ग्रुपद्वारा वितरित बेकोका सम्पूर्ण उत्पादनहरुमा शत प्रतिशत पार्ट्स उपलब्ध र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएको छ। कम्पनीले नेपाल देशैभर आफ्ना ४० वटा सर्भिस सेन्टरहरूबाट यो सेवा निरन्तर दिइरहेको छ। बेकोका उत्पादनहरुमा १२ वर्ष सम्मको पार्ट्स वारेन्टी रहेको जनाइएको छ।           


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

र हालै कम्पनीले यो जाडो मौसमलाई लक्षित गर्दै 'वेलकम विन्टर' नामक योजना पनि नेपाली बजारमा सार्वजनिक गरेको छ। उक्त योजनाअन्तर्गत ग्राहकहरूले बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने समानको  खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने जनाएको छ।


Advertisment
Nabil box
Kumari

जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाइने छ भने डिसवासरको खरिदमा २ प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार पाइने जनाइएको छ। साथै एअर कन्डिसनरको खरिदमा ४ हजार रुपैयाँ बराबरको फ्री इन्स्ट्लेसन पनि पाइने जनाइएको छ। 

Vianet communication

उक्त योजना यही मंसिर १५ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ ।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपले सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी ईओएल रहेको छ । सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

कम्पनीका सीजी डिजिटल शोरुमहरू काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, कीर्तिपुर, रविभवन, हात्तीगौंडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x