×

NMB BANK
NIC ASIA

राष्ट्रपति निर्वाचन बाँकी छ, आगामी दिनमा धेरै कुरा क्लीयर हुन्छ : डा. शेखर कोइराला

पुस २८, २०७९

NTC
फाइल फोटो
Premier Steels

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बस्ने बताएका छन् ।

Muktinath Bank

बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले भने, ‘विश्वासको मत दिए पनि कांग्रेसलाई प्रतिपक्षी दल भन्न मिल्छ, प्रतिपक्षमै बस्छौं । गुण र दोषको आधारमा सरकारको विरोध गर्छाैं, हामी सरकारमा जाँदैनौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले प्रतिपक्षमै बस्ने र सरकारमा नजाने निर्णय गरेको बताए । ‘बैठकमा हामीबीच विश्वासको मतको पक्षमा मत हाल्ने वा विपक्षमा हाल्ने भन्ने विचार आयो । मैले कांग्रेस विभाजित मनस्थितिमा जानु हुँदैन, तटस्थ बसौं भने । मैले राखेको विचार पनि भएन,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

सरकारको हिसाबले वर्तमान सरकार नै चल्ने नेता कोइरालाले बताए । ‘अरु निर्वाचन बाँकी नै छन् । सभामुख, उपसभामुखमा हाम्रो उम्मेदवार हुन्छन्, राष्ट्रपति निर्वाचन छ, यो सबैलाई विचार गर्नुपर्छ,’ उनले भने, ‘आगामी दिनमा धेरै कुरा क्लीयर हुन्छ । कांग्रेसले राष्ट्रपतिमा हामीले आफ्नो उम्मेदवारी दिँदा सहयोग हुन्छ कि भन्ने सोच राख्छ ।'

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x