×

NMB BANK
NIC ASIA

नेपालमा पहिलोपटक शुरू भयो इनास अपि जुनियर ब्याडमिन्टन प्रतियोगिता [भिडियोसहित]

पुस २८, २०७९

NTC
Premier Steels

नेपालका लागि खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारिक बिक्रेता इनास इन्टरप्राइजेजको सहयोग र अपि स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा आजबाट इनास अपि स्पोर्ट्स जुनियर ब्याडमिन्ट च्याम्पियनसिप शुरू भएको छ। 

Muktinath Bank

योनेक्स सनराइज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यू-१५, यू-१३ र यू-११ छात्र तथा छात्रा गरि ६ विधामा प्रतिस्पर्धा भइरहेको इनासका प्रोपाइटर राजु बास्तोलाले जानकारी गराए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामो समयदेखि ब्याडमिन्टन प्रतियोगितामा योनेक्स सनराइजमार्फत प्रायोजन तथा खेलाडीहरूलाई सहयोग पुर्‍याउँदै आएको इनासले ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने जुनियर प्रतियोगितालाई महत्वमा राख्दै च्याम्पियनसिप आयोजना गरेको जानकारी गराए ।


Advertisment
Nabil box
Kumari

प्रतियोगिता आज पुस २८ देखि ३० गते सम्म बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्ड हलमा आयोजना भईरहेको छ। 

Vianet communication

च्याम्पियनसिपमा करिब १५० खेलाडीको सहभागिता रहेको छ । 

प्रतियोगिताको उद्घाटन ओलम्पिक कमिटीका सह-सचिव पीताम्बर तिमल्सिनाले गरे। 

'आयोजक संस्थाले जुनियर भाइ बहिनीहरूलाई इन्करेज गराउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरेकोमा आयोजकलाई धेरै धन्यवाद छ,' उनले हौसला दिँदै भने, 'यी जुनियर भाइ बहिनीहरूले भोलिका दिनमा दक्षिण एसिया र अन्तर्राष्ट्रिय स्तरमा नेपालको झन्डा उचाल्नेमा म आशावादी छु।'

त्यस्तै उद्‍घाटनकै क्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले भने, 'यस्तो खालको प्रतियोगिता नेपालको इतिहासमै पहिलो पटक आयोजना भएको छ, यसले खेलाडी उत्पादनमा थप टेवा पुर्‍याउनेमा म विश्वस्त छु, आयोजकलाई धेरै धन्यवाद।' 

त्यस्तै आयोजक तथा इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोलाले बच्चाहरूलाई प्रोमोट तथा देशमा खेलाडी उत्पादन गर्नु नै आफूहरूको प्रमुख उद्देश्य भएको बताए। 

'हामीले प्रत्येक वर्ष यो खेलको आयोजना गर्ने निर्णय पनि गरिसकेका छौँ। तर मेरो व्यक्तिगत इच्छा भनेको वर्षमा तीन पटकसम्म जुनियर लेभलको प्रतियोगिता गर्नु हो,' उनले भने, 'अब लगत्तै सात वर्ष उमेर समूहदेखि नै जुनियर प्रतियोगिता गर्ने लक्ष्य मैले राखेको छु।'

यहाँ कलाकार ‘सीते बा’ मधुसुधन पाठकको पनि उपस्थिति रहेको थियो। 

बाँकी भिडियोमा हेर्नुहोस् :–

       

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x