×

NIC ASIA

आन्दोलनका नाममा लुटपाट

आन्दोलनको मौका छोपेर मोबाइल पसलमा चोरी, यसरी चोरिए मोबाइल [भिडियोसहित]

फागुन २, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

काठमाडौंमा यातायात व्यवासायीहरूको आन्दोलनका क्रममा बसपार्क क्षेत्रमा लुटपाट भएको छ । सोमबार दिउँसो बसपार्क क्षेत्रमा सटरहरू फुटाएर मोबाइल पसल लुटिएको व्यवसायी अर्जुन चालिसेले बताए ।

‘आन्दोलनकारीहरूले मेरो पसलको सटर नै फुटाएर मोबाइल चोरी गरेका छन् । हामीसँग भएको सीसीटीभी फुटेजहरूमा चोर्ने उद्देश्यले पसेर सामान लगेको देखिन्छ ।’ व्यवसायी चालिसेले लोकान्तरसँग भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आन्दोलनमा केही अराजक व्यक्तिहरूले आफ्नो ७ करोड भन्दा धेरैको मोबाइल लुटेर लगेको उनको भनाई छ । आफूहरूले क्षतिपूर्ति पाउनु पर्ने र मोबाइल चोरी गर्नेहरूललाई प्रहरी पक्राउ गरेर कारबाही गर्नुपर्ने उनले बताए ।
सोमबार १ सय भन्दा कम आन्दोलनकारीलाई प्रहरी व्यवस्थापन गर्न नसकेको व्यवसायी गोविन्द सुवेदीको आरोप छ ।


Advertisment
Rupse Holidays
Nabil box

‘दिउँसो १२ बजे १ सय मात्रै आन्दोलनकारीहरू थिए । तर प्रहरीले त्यसलाई व्यवस्थापन गर्न नसक्दा चोरीसम्मको अवस्थामा आइपुगेको हो ।

Vianet communication

'गृह प्रशासनले वास्ता नगर्दा यस्तो अवस्था आएको हो । हिजो यहाँ धेरै आन्दोलनकारी थिएनन्,’ सुवेदीले लोकान्तरसँग भने । 

व्यवसायीहरूले सोमबार नै लुटपाटमा संलग्नलाई समाएर प्रहरीलाई बुझाएका थिए ।

प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीका अनुसार चोरी गर्ने ९ जना व्यक्ति पक्राउ परेका छन् । अन्यको खोजी भइरहेको छ ।

आज पनि आन्दोनकारीले बस चल्न दिएका छैनन् । नेपाल मोबाइल व्यवसायी महासंघले पनि चोरी भएका सामानहरूको क्षतिपूर्ति पाउनु पर्ने भन्दै आन्दोलनको तयारी गरेको छ ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x