×

NIC ASIA

संसद्मा प्रश्न

संसद्मा एमाले सांसदको प्रश्न- नेपालको राष्ट्रपतिको नाम विदेशीले दिने, कस्ता दिन आए ?

फागुन १०, २०७९

Prabhu Bank
NTC
फाइल तस्वीर
Premier Steels
Marvel

सत्तारुढ नेकपा एमाले सांसद रघुजी पन्तले नेपालमा राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा भारतीय विदेश सचिव आएको र एक पूर्वप्रध्यापकले नाम नै सिफारिश गरेकोप्रति आपत्ति जनाएका छन् । 

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुरुमा सभामुखसँग समय लिएर सांसद पन्तले यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने अवस्था आएको भन्दै दुःख व्यक्त गरे। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपालको राष्टपति को हुने भन्ने कुरा जेएनयूका पूर्वप्रोफेसरले नेपालका पूर्वराजदूतको नाम उपयुक्त हुन्छ भनेर प्रस्तुत भए, कस्तो दिन आयो ?’ सांसद पन्तले सरकारसँग सोधे, ‘हाम्रो राजदूत हुनुहुन्थ्यो नीलाम्बर परराष्ट्रमन्त्रीसँग भेट गर्न धेरै कोसिस गर्नुपर्थ्यो । राष्ट्रपतिको चुनाव अगाडि विदेश सचिव नेपाल आउँछन्, प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई भेट्छ । हाम्रो सचिव विदेश जाँदा यही ढंगको ट्रिट पाउँछ ? सबैलाई भेटाउँछौं, यो राष्ट्रिय सम्मानको कुरा हो?’ 


Advertisment
Rupse Holidays
Nabil box

राणा शासनमा समेत देशको मर्यादाका लागि काम भएको स्मरण गर्दै उनले सोधे, ‘दक्षिण एसियाको आजसम्म पराधीन नभएको देश हो, यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने ?’ भारतीय प्रोफेसर एसडी मुनीले राष्ट्रपतिका लागि ४ जनाको नाम सिफारिश गरेका थिए ।

Vianet communication

यस्तै भारतीय विदेश सचिव विनयमोहन क्वात्राले हालै नेपाल भ्रमणको क्रममा राष्ट्रपति चुनावबारे चासो व्यक्त गरेका थिए ।

‘विदेशीसँगको भेटलाई नियमित गरियोस्, देशको स्वाभिमानका लागि नगरी नहुने भयो’, उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x