×

NMB BANK
NIC ASIA

लोसपा, जनमत र उन्मुक्ति पनि पुगे बालुवाटार

फागुन १२, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

राष्ट्रपति उम्मेदवारमा सहमति खोज्न तथा पुस १० गतेअघिको पुरानो गठबन्धन ब्युँताउने गरी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहित चार दलको बैठकमा नागरिक उन्मुक्ति र लोसपा जनमत पार्टी सहभागी हुन पुगेका छन्।

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार साँझ दोस्रो चरणको छलफल शुरू भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस, माओवादी, जसपा र नेकपा एसबीच बिहान बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा साझा उम्मेदवार उठाउने अनौपचारिक सहमति गरेको थियो । 


Advertisment
Nabil box
Kumari

यसैबीच जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका खानेपानी मन्त्री अब्दुल खानले आज संसदबाहिर पत्रकारहरूमाझ आफूहरूलाई राष्ट्रपतिको विषयमा छलफल गर्न कसैले पनि नबोलाएको बताएका थिए। 

Vianet communication

उनले भनेका थिए, 'मैले अहिलेसम्म थाहा पाएको छैन, हामीसँग छलफल हुने, कसैले हामीलाई डाकेको र कसैले हामीलाई बोलाएको ठूला पार्टीहरूले मलाई थाहा छैन । कांग्रेस वा एमाले गठबन्धनमा हाम्रो त्यति धेरै चासोको विषय छैन।'

तर बैठकमा सहभागी हुन जनमत पार्टीका नेता उनै खान पनि पुगेका छन्।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्चिता चौधरी र लोसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका हुन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x