×

NMB BANK
NIC ASIA

उपराष्ट्रपतिमा विवाद

एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मीलाई अघि सार्दा सत्ता गठबन्धन भने अनिर्णित

फागुन २७, २०७९

NTC
Premier Steels

नेकपा एमालेले बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री तथा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गर्दा सत्ता गठबन्धनको १० दल भने अनिर्णित भएको छ।  

Muktinath Bank

आज बसेको १० दलीय सत्ता गठबन्धन यसबारेमा कुनै टुंगो पुगेन। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर बालुवाटारमा बसेको बैठकपछि पुरुष उम्मेदवार उठाउँदा खारेज हुने डर भएकाले झालाई उम्मेदवार बनाउन लागिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले बैठकपछि बताए। 


Advertisment
Nabil box
Kumari

शनिबार बिहान बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भए पनि कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सीके राउतले जानकारी दिएका हुन् ।

Vianet communication

बैठकपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले भने, '१० दलको बैठक बस्यौं । उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल  भयो । निर्वाचन आयोगले नै महिला उम्मेदवार उठाउनुपर्छ भनेको छ । हामीले पनि महिला उठाउनुपर्छ भनेपछि रिस्क नलिने भएका हौं ।  निर्वाचन आयोगले संविधानको धारा ३८ (४) लाई कोट गरेको छ ।

निर्वाचन आयोगले राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्छ भनेकाले जनमतले ममता झालाई उम्मेदवार बनाउनले उनले बताए। 

'जसपाले पनि दर्ता गर्नेछ । भोलिसम्ममा यसबाट निष्कर्ष निस्केर एउटा मात्रै उम्मेदवार कायम हुनेछ,' राउतले बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x