×

NMB BANK
NIC ASIA

नेपाल भर्सेस यूएई

यूएईसामु नेपालको २४९ रनको चुनौती

फागुन २८, २०७९

NTC
Premier Steels

आईसीसी क्रिकेट विश्वकप लिग २ को महत्वपूर्ण खेलमा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ। 

Muktinath Bank

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाल ४ बल बाँकी छँदा अलआउट भयो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खराब शुरूआत गरेको नेपालले ४.३ ओभरमा १२ रन जोड्दा महत्वपूर्ण २ विकेट गुमाइसकेको अवस्था थियो। त्यस्तै २८ ओभरमा महत्वपूर्ण ४ विकेट गुमाउँदा नेपालले मात्र १०० रन बनाएको थियो। 


Advertisment
Nabil box
Kumari

तर नेपालका लागि रोहितले आठौं अर्धशतक प्रहार गर्दै इनिङ उकासेका थिए। योसँगै उनी नेपालबाट सर्वाधिक एक दिवसीय अर्धशतक बनाउने खेलाडी पनि बने।

Vianet communication

रोहित ७७ रन जोडेर आउट भए। उनले ११२ बलमा ९ चौका प्रहार गरे। त्यसअघि भीम सार्की २९ रन जोडेर आउट भएका थिए। उनले ३७ बल ४ चौका प्रहार गरे। कप्तान रोहितसँग उनले ५४ रनको साझेदारी गरे। 

नेपालले ओपनर आशिफ शेखलाई शून्य रनमै गुमाएको थियो। रोहितसँगको मिलेर आरिफ शेखले ४३ रन बनाए भने गुलसानले झाले आज उत्कृष्ट प्रदर्शन गरे। उनले ३२ बलमा ३७ रन बनाए। यस क्रममा उनले ३ छक्का र १ चौका प्रहार गरे। 

आज कुशल भुर्तेल मात्र ८ रनमा आउट भए। 

आजको खेलमा नेपालले ज्ञानेन्द्र मल्ल र करण केसीलाई टिममा राखेको छैन । उनीहरूका ठाउँमा गुल्सन झा र ललित राजवंशीले टिममा स्थान बनाएका छन् । 

आजको खेल जिते नेपालको एकदिवसीय मान्यता जोगिनेछ ।

यूएईलाई पनि आजको नजित्दा एकदिवसीय मान्यता यही प्रतियोगिताबाट जोगाउन कठिन पर्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x