×

NMB BANK
NIC ASIA

सरकारमा ३ मन्त्रालय पाउनुपर्ने अडानसहित शेखर पक्षले गर्‍यो मन्त्री चयनबारे छलफल

चैत ३०, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसमा डा. शेखर कोइराला पक्षले सरकारमा पठाउने मन्त्री चयनसहित विषयमा छलफल गरेको छ ।

Muktinath Bank

बालुवाटारस्थित डा. शेखर कोइरालाको सचिवालयमा डा. शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकमा मन्त्री चयन सहितका विषयमा छलफल भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘लामो समय भएको थियो । हाम्रो टीमको बैठक बसेको थिएन । यसैले मन्त्री चयन सहितका विषयमा छलफल गर्न पदाधिकारी र सिनियर नेताहरूको बैठक बसेको हो,’ महामन्त्री गगन थापा थापानिकट स्रोतले भन्यो, ‘हाम्रो पक्षबाट टुंगिन बाँकी मन्त्रीका विषयमा पनि छलफल भएको छ ।’ 


Advertisment
Nabil box
Kumari

यसअघि आफ्नो पक्षलाई ३ मन्त्रालय नदिइएको भन्दै शेखर पक्षले नाम पठाएको थिएन । यसैले कांग्रेसबाट संस्थापन पक्षका ४ जना सांसदले मात्रै मन्त्रीमा शपथ लिएका थिए । अझै ४ जना मन्त्री चयन गर्न बाँकी छ ।

Vianet communication

सभापति देउवाले २ मन्त्री र १ राज्यमन्त्री लिएर सरकारमा सहभागी हुन डा. शेखर पक्षलाई पटक–पटक आग्रह गर्दै आएका छन् तर शेखर पक्षले राज्यमन्त्री नभई मन्त्री नै पाए मात्रै सरकारमा सहभागी हुन नाम पठाउने अडान लिँदै आएको छ । 

ढिलो हुँदा सरकारको कार्यसम्पादनमा नै असर परेपछि छिटो नाम पठाउन शेखर पक्षलाई दबाब परेको छ । शेखर पक्षमा २ मन्त्री र १ राज्यमन्त्री लिएर सहभागी हुने वा नहुनेमा पनि फरक मत समेत रहेको बताइन्छ । यसैले एउटै धारणा तय गर्न समेत शेखर पक्षले बैठक राखेको बुझिएको छ । 

यसअघि शेखर पक्षबाट धनराज गुरुङ र डीगबहादुर लिम्बू मन्त्री बन्ने चर्चा थियो तर ३ मन्त्रालय पाउनुपर्ने भन्दै जीवन परियार, बद्री पाण्डे वा प्रदीप पौडेलमध्ये १ जनालाई मन्त्री बनाउन शेखर पक्षले दबाब बढाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x