×

NMB BANK
NIC ASIA

हिक्मत कार्कीको सरकार १ हप्ताभित्रै अल्पमतमा पर्ने राजेन्द्र राईको दाबी

चैत ३०, २०७९

NTC
Premier Steels

हिक्मत कार्की नेतृत्वको सरकार एक हप्ताभित्रै अल्पमतमा पर्ने सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सचिवसमेत रहेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राईले दाबी गरेका छन्। 

Muktinath Bank

विराटनगरमा संचारकर्मीहरूसँग कुराकानी गर्दै नेता राईले केन्द्रीय सत्ता गठबन्धनमा रहेका र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशमा माओवादी र जसपा सरकारमा छन् । केन्द्रीय सता सकिमरण फेरिए पनि प्रदेशमा भने फेरिएको छैन । सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल भइसकेकोले चाँडै निकास दिने आश्वासन दिएका उनले बताए । 


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री को बन्ने विषय समेत केन्द्रले नै टुङ्ग्याउने उनले बताए । ‘सत्ता गठबन्धनका प्रदेशका संसदीय दलका नेताहरूले नेतृत्वलाई भेटेर केन्द्रको निर्णय मान्न तयार छौँ,’ उनले भने, ‘तपाईंहरू चाँडै निर्णय गरी दिनुहोस् भनेर भनेका छौं । संघमा जस्तै प्रदेशमा पनि आलोपालोको सम्भावना हुन सक्छ ।’ 

Vianet communication

सबै प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्नेगरी निर्णय गर्न पनि केन्द्रीय नेताहरूलाई भनेको पनि उनले बताए । एकीकृत समाजवादीले पहिलो चरणमै मुख्यमन्त्री हुनुपर्छ भन्ने अडान नरहे पनि आलोपालो हुने उनको भनाइ थियो। 

राप्रपालाई पनि नयाँ सत्ता समीकरणमा ल्याउन पहल भइरहेको समेत उनले खुलाए।

‘केन्द्रको गठबन्धनमा राप्रपा नभए पनि प्रदेशमा ऊसँगको छलफल सकारात्मक नै छ । राप्रपा आउँदैन कि भन्ने अनुमानभन्दा प्रदेशमा फरक छ । राप्रपा नआउँदा पनि सरकार बनाउन बहुमत पुग्ने संख्या हामीसँग छ’, उनले भने । 

९२ सदस्यीय कोशी प्रदेशमा केन्द्रीय सत्ता गठबन्धनअनुसार कांग्रेस २९, माओवादी (सभामुखसहित) १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाका १ सांसद छन् । सरकार बनाउन भने बहुमत पुग्ने संख्या हो ।

अब बन्ने सरकारले नै नीति कार्यक्रम तथा बजेट ल्याउने समेत उनको भनाइ थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x