२७ जेठ २०८३, बुधबार
उपनिर्वाचन

तनहुँ–१ मा स्वर्णिम वाग्ले विजय उन्मुख, ११ हजार भन्दा बढीको मतान्तर

बैशाख ११, २०८०
तनहुँ–१ मा स्वर्णिम वाग्ले विजय उन्मुख, ११ हजार भन्दा बढीको मतान्तर

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले विजय उन्मुख बनेका छन् । उनले जारी मतगणनामा ११ हजार भन्दा बढीको मतान्तर बनाएका छन् । 
सोमबार राति १०:५५ को  अध्यावधिक विवरण अनुसार स्वर्णिमले २६ हजार ८२७ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका गोबिन्द भट्टराईले १५ हजार ४५४ मत प्राप्त गरेका छन् । 

यस्तै एमालेका सर्वेन्द्र खनालले ७ हजार २०७८ मत पाएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा तनहुँमा ६३ हजार ७५७ हजार मत खसेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्