×

NMB BANK
NIC ASIA

काजीमानले गरे गाडी फिर्ता गर्ने सहमति

जेठ ११, २०८०

NTC
Premier Steels

कराँतेका प्रशिक्षक काजीमान श्रेष्ठले बिहीवार गाडी फिर्ता गर्ने सहमति गरेका छन् । फुल कन्ट्याक्ट बुँदोकैदो कराँतेका मुख्य प्रशिक्षक श्रेष्ठले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने सहमति गरेका छन् ।

Muktinath Bank

गाडी धनी जीवन पाण्डेलाई आगामी मंगलवारसम्ममा गाडी फिर्ता गर्ने सहमति गरेका हुन । पाण्डेको नाममा रहेको गाडी फिर्ता नगरेको भन्दै राष्ट्रिय खेलकुद परिषमा उजुरी परेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उजुरीपछि श्रेष्ठले आफ्नो कमी कमजोरी स्वीकार गर्दै गाडी फिर्ताको सहमति गरेका हुन ।


Advertisment
Nabil box
Kumari

आफ्नो गाडी चोरी गरेको भन्दै गाडीधनी पाण्डेले प्रमाणसहित परिषद्‌मा मंगलवार उजुरी दिएका थिए ।

Vianet communication

गाडी धनी पाण्डेले आफ्नो नाममा दर्ता रहेको बागमती प्रदेश ०१–०२६–७७२१ नम्बरको निशान कम्पनीको डास्टुन रेडी गो गाडी पटक–पटक माग्दा पनि नदिएपछि उजुरी दिएका थिए ।

उजुरीपछि श्रेष्ठले साथीलाई चलाउन दिएको गाडी फिर्ता लिने सहमति गरेका छन् । श्रेष्ठले साथीसँगको हिसाव मिलाउ बाँकी रहेकोले मंगलवार भित्र हिसाव मिलाएर गाडी फिर्ता गर्ने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x