×

NMB BANK
Dabur

प्रधानमन्त्री मोदीविरुद्ध विपक्ष एकजुट, संसद् भवनको उद्घाटन सत्र बहिष्कार गर्ने घोषणा

जेठ १२, २०८०

NTC
Premier Steels

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

आगामी २८ मईका दिन हुने संसद् भवनको उद्घाटन प्रधानमन्त्री मोदीले गर्ने तय भएपछि विपक्षले बहिष्कार गर्ने घोषणा गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपक्षले संसद् भवन राष्ट्रपति द्रोपदी मुर्मूको हातबाट हुनुपर्ने अडान राखेको छ । तर सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले विगतको इतिहास स्मरण गराउँदै प्रधानमन्त्रीबाट संसद् भवन उद्घाटन हुने अडान लिएको छ ।


Advertisment
SBL

भाजपाका राष्ट्रिय प्रवक्ता शहजाद पूनावालाले विपक्षले पाखण्ड देखाएको आरोप लगाए । ‘पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले पार्लियामेन्ट हाउस एनेक्सीको भवन र राजीव गान्धीले सन् १९८७ मा पार्लियामेन्ट लाइब्रेरी भवनको उद्घाटन गरेका थिए,’ उनले स्मरण गराए ।

Vianet communication
Laxmi Bank

सरकारले राष्ट्रपति मुर्मूलाई पूरै बेवास्ता गरेको आरोप लगाउँदै विपक्षी दलले लोकतन्त्रको आत्मा निकालिएकाले नयाँ भवनको कुनै औचित्य नभएको आरोप लगाएका छन् । १९ दलले भवन उद्घाटन समारोह बहिष्कार गर्ने जनाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

x