२६ जेठ २०८३, मंगलबार

ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने तालिका छ ।  

जसअनुसार पहिलो खेल  दिउँसो २ बजे नेपाल पुलिस क्लब र खुमलटारका बीचमा हुनेछ । 
 
यसैगरी साँझ ६ बजे हुने दोस्रो खेलमा हिमालयन शेर्पा र थ्रि स्टारबीच प्रतिस्पर्धा हुनेछ । 
दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्