×

Dabur
MG

गुल्मीमा घरायसी विवाद हुँदा बुवाले काटे छोराको नाक

जेठ १४, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

गुल्मीमा घरायसी विवादमा बुवाले छोराको नाक काटिदिएका छन् । जिल्लाको इस्मा गाउँपालिका-३ तोरी पाटाका ५६ वर्षीय दिलबहादुर सार्कीले आफ्नै छोरा बाबुराम सार्की (३२)काे नाक काटिदिएका हुन् । 

yONNEX
Sagarmatha Cement

घरायसी विवादका कारण झगडा हुँदा एक्कासि दिलबहादुरले हसियाँ प्रहार गर्दा बाबुरामको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

घाइतेको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपश्चात लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको प्रधानले बताए । 


Advertisment
Kumari
Saurya island
Pardeshi

घटनामा संलग्न दिलबहादुरलाई प्रहरीले हसियासहित नियन्त्रण लिएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १०, २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा गृह मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतस्तरका सबै कर्मचारीलाई हरेक बिहान १५ मिनेट योगाभ्यास गराइने भएको छ ।  मन्त्रालयले आज एक सूचना ज...

असोज १०, २०८०

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकाले बिहीवार सार्वजनिक बिदा दिएको छ । नगर प्रमुख हरिप्रसाद न्यौपानेले बुधवार एक सूचना प्रकाशित गर्दै नगरपालिकाले बिहीवार अनन्त चतुर्दशीको अवसरमा सार्वजनिक बिद...

असोज १०, २०८०

मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पैगम्बर मोहम्मदको जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ । ‘...२०८० साल...

असोज १०, २०८०

 विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८.८६  मिटर) बाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिन...

असोज १०, २०८०

अभियन्ता ईः अर्थात ईशान श्रेष्ठ र काठमाडौँँ महानगरपालिकाबीच ४ बुँदे सहमति  भएको छ । उनको माग पुरा गर्न काठमाडौँ महानगरपालिका सहमत भएसँगै उनको आन्दोलन पनि रोकिएको छ ।  थप समाचार महानग...

असोज १०, २०८०

सहमतिमा नेतृत्व छान्ने प्रक्रिया विफल भएपछि नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि दुईजनाले उम्मेदवारी मनोनयन फारम भरेका छन् । रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले प्रस्तावक र समर्थकसहित ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x