मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
काठमाडाैं | साउन १, २०८०
सत्तारुढ दल नेपाली कांग्रेसको भोलि मंगलवारदेखि शुरू हुने केन्द्रीय कार्यसमिति बैठकका लागि १० प्रस्ताव तय गरिएका छन् ।
सोमवार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले बैठकका प्रस्ताव तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रस्तावमा पार्टीको राष्ट्रिय अभियान घोषणादेखि सरकारका सहभागिताबारेको समीक्षा समावेश छन् ।
केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक विषय, सांगठनिक कार्ययोजना र कार्यतालिका, कार्यसम्पादन समितिका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन प्रस्तुत, नीति अधिवेशन सम्बन्धी खाका प्रस्ताव हुने, नीति अधिवेशनको मिति तोकिने, विभागहरू थप, गठन र कामको व्याख्या लगायत प्रस्ताव तय भएका छन् ।
बैठकमा राष्ट्रव्यापी अभियानको घोषणासँगै नाम, उद्देश्य, खाका प्रस्तुत हुने, अनुशासन समितिको प्रतिवेदन प्रस्तुत गरिने, प्रतिनिधिसभाका गतिविधिको भूमिकाबारे प्रमुख सचेतकले जानकारी गराउने र सरकारको सहभागिताबारे उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने प्रस्ताव तय गरिएको महामन्त्री शर्माले जानकारी दिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...