×

NMB BANK
NIC ASIA

मोदी सम्मानित हुने कार्यक्रममा जाँदै विपक्षी गठबन्धनका नेता शरद पवार, कांग्रेस असन्तुष्ट

काठमाडाैं | साउन १५, २०८०

NTC
Premier Steels

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बनेको विपक्षी गठबन्धनका नेता शरद पवार उनै मोदीलाई सम्मानित गर्ने कार्यक्रममा सहभागी हुने भएका छन् ।

Muktinath Bank

भारतीय सञ्चारमाध्यमका अनुसार तिलक स्मारक ट्रस्टले प्रधानमन्त्री मोदीलाई लोकमान्य तिलक राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्दैछ । जुन कार्यक्रममा नेता पवार सहभागी हुने भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री मोदीलाई ट्रस्टका मुख्य ट्रस्टी दीपक तिलकको हातबाट सम्मान प्रदान गरिने भए पनि नेता पवार कार्यक्रममा भने सहभागी हुनेछन् । १ अगस्त बिहान ११ बजे सम्मान कार्यक्रम राखिएको छ ।


Advertisment
Nabil box
Kumari

सम्मानित गर्ने संस्थाका हर्ताकर्तामध्ये रहेका रोहित तिलक भारतीय कांग्रेसमा आवद्ध छन् । उनले कांग्रेसकै टिकटबाट चुनाव लडेका थिए । उनकै संस्थाले मोदीलाई सम्मानित गर्न लागेकोमा असन्तुष्टि जनाउँदै पुणे कांग्रेसले राहुल गान्धी समक्ष गुनासो गरेको छ ।

Vianet communication

नेता शरद पवार कार्यक्रममा सहभागी हुने कार्य विपक्षी गठबन्धनको भावना विपरीत रहेको समेत कांग्रेसको ठहर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x