कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ ।
यस्तै गोलभेँडा ठुलो भारतीयको ५०, गोलभेँडा सानो लोकलको ५५ र टनेलको गोलभेँडाको ७० रुपैयाँ कायम भएको छ ।
यसैगरी आलु रातोको ५८, आलु सेताको ४८, प्याज सुकेको भारतीयको ७०, सुकेको प्याज चाइनिजको ६२ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी काउली स्थानीयको १००, अनारको ४००, मौसमको १८० रुपैयाँ कायम गरिएका छ ।
मूल्यसूची विस्तृतमाः
