×

NMB BANK
NIC ASIA

शिक्षक विदेशिएपछि आफैँ पढाउन थाले विव्यस अध्यक्ष

विराटनगर | मंसिर ११, २०८०

NTC
Premier Steels

मोरङको बेलबारी नगरपालिका-११ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विज्ञान शिक्षक क्यानडा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले पढाउन थालेका छन् । विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारी राजीनामा दिएर  क्यानडा लागेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द भण्डारीले विद्यार्थीलाई पढाउन थालेका हुन ।

Muktinath Bank

अध्यक्ष भण्डारी सोही विद्यालयका पूर्व प्रधानाध्यापकसमेत हुन । ‘विद्यालयमा आउने अनुमति दिएका शिक्षक यहाँ आइपुग्न समय लाग्ने भयो,’भण्डारीले भने, ‘विद्यार्थीको पठनपाठनमा असर गर्ने भएकाले नयाँ शिक्षक नआएसम्म पढाउन थालेको हुँ ।’ उनले विद्यार्थीको पठनपाठनमा शिक्षक नहुँदा असर नगरोस् भनेर सहयोग गरेको बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोरङमा भण्डारीलाई सामुदायिक विद्यालय सुधारकका रूपमा चिन्ने गरिन्छ । विद्यालयको नेतृत्व भण्डारीले समालेपछि बेलबारी ११ का अधिकांश बोडिङ स्कुलमा पढ्ने विद्यार्थीहरू लक्ष्मी माविमा पढ्ने गरेका थिए । विद्यालय व्यवस्थापन समितिमा उनी सर्वसम्मत चुनिएका थिए ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x