×

NMB BANK
NIC ASIA

कृषि क्षेत्रको उत्पादकत्व वृद्धि सरकारको पहिलो प्राथमिकता हो : मन्त्री भुसाल

काठमाडाैं | पुस २५, २०८०

NTC
Premier Steels

 कृषि तथा पशुपन्छी  विकासमन्त्री डा. वेदुराम भूसालले कृषि क्षेत्रको पहिलो प्राथमिकता कृषि उपजको उत्पादन वृद्धि भएको बताएका छन् । 
 
प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोतसाधन समितिको बैठकमा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ माथिको छलफलमा उनले आयत प्रतिस्थापन गर्न उत्पादन वृद्धि नै एकमात्र विकल्प भएको बताए । उनले भने, “बाँझो जमीनमा खेती र आकासे पानीमा निर्भर जमिनमा सिँचाइ विस्तारलाई सरकारले प्राथमिकतामा राखेको छ । यसका मध्यमबाट उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन सकिन्छ ।”

Muktinath Bank

समयमै रासायनिक मल आपूर्ति हुँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष चार प्रतिशत अर्थात  दुई लाख ३७ हजार मेट्रिक टन धानको उत्पादन वृद्धि भएको उनले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री भुसालले हामीले खाने खानाको ६७ प्रतिशत स्रोत धान भएकाले धान उत्पादनको महत्व महत्व रहेको बताए । 


Advertisment
Nabil box
Kumari

मुलुकमा हाल ३० लाख ९१ हजार हेक्टर जग्गामा खेती हुँदै आएकामा १४ लाख ७७ हजार हेक्टरमा धानखेती भएको बताए । धानखेतीको ६८ प्रतिशत हिस्सा तराई मधेशमा हुँदै आएको छ । देशभर १७ प्रतिशत जमिनमा मात्रै बाह्रै महिना खेती हुने गरेको छ । 
। 

Vianet communication

मुलुकमा धानको उत्पादनलाई वृद्धि गर्न यसै वर्षदेखि चैते धानको रोपाई  १७ हजार हेक्टरसम्म विस्तार गरिने बताउँदै कृषि मन्त्रीले त्यसका लागि कृषकलाई प्रोत्साहन गर्न सिँचाई, मल,बीउ, औजारमा अनुदान बढाइदै लैजाने विश्वास दिलाए ।

सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भने  पनि लगानी त्यस अनुरुपका बजेट विनियोजन र लगानी वृद्धि नगरेको तथा उत्पादन बढाउन  ठोस कार्य योजना नबनाएको गुनासो समिति सदस्यले गरेका थिए। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x