×

NMB BANK
NIC ASIA

एक महिनामा १५ हजारभन्दा बढी शरणार्थीहरू युगान्डामा प्रवेश गरे

काठमाडाैं | फागुन ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

यसै वर्षको जनवरीदेखि हालसम्म करिब एक महिनामा छिमेकी देशहरूबाट १५ हजारभन्दा बढी शरणार्थीहरू युगान्डा प्रवेश गरेका छन् । 
यो सङ्ख्या वर्षभरि बढ्दो क्रममा रहने अपेक्षा गरिएको शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले जनाएको छ।

Muktinath Bank

 एजेन्सीको  युगान्डाका प्रवक्ता फ्रान्क वालुसिम्बीले सोमबार सिन्ह्वालाई टेलिफोनमा बताए अनुसार अधिकांश शरणार्थीहरू प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी), सुडान र दक्षिण सुडानबाट आएका थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो स्थिति अप्रत्याशित छ किनकि ती देशमा अशान्ति जारी छ ।  विशेष गरी पूर्वी कङ्गोमा सरकारी सेना र मार्च २३ आन्दोलन (एम ३३) का विद्रोहीहरू बीचको लडाइँ जारी छ।


Advertisment
Nabil box
Kumari

 संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले  सन् २०२४ को अन्त्यसम्म  ५० हजारभन्दा बढी शरणार्थीहरू युगान्डा पार गर्ने अपेक्षा गरेको छ । यसबाट ३ करोड अमेरिकी डलरको आर्थिक आवश्यकता सृजना हुनेछ ।

Vianet communication
Laxmi Bank

युगान्डाका प्रधानमन्त्री कार्यालयका शरणार्थीका लागि कार्यवाहक आयुक्त डगलस असिम्वेले सोमबार सिन्ह्वालाई बताए अनुसार कङ्गो र सुडानमा द्वन्द्व जारी रहेसम्म युगान्डामा थप शरणार्थीहरूको दबाब हुनेछ ।

युगान्डा विश्वको सबैभन्दा ठूलो मात्रामा शरणार्थीलाई आवास दिने देशहरू मध्ये एक हो जहाँ १६ लाख शरणार्थीहरू छन्  । तीमध्ये अधिकांश छिमेकी दक्षिण सुडानबाट आएका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x