कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
यसै वर्षको जनवरीदेखि हालसम्म करिब एक महिनामा छिमेकी देशहरूबाट १५ हजारभन्दा बढी शरणार्थीहरू युगान्डा प्रवेश गरेका छन् ।
यो सङ्ख्या वर्षभरि बढ्दो क्रममा रहने अपेक्षा गरिएको शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले जनाएको छ।
एजेन्सीको युगान्डाका प्रवक्ता फ्रान्क वालुसिम्बीले सोमबार सिन्ह्वालाई टेलिफोनमा बताए अनुसार अधिकांश शरणार्थीहरू प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी), सुडान र दक्षिण सुडानबाट आएका थिए।
यो स्थिति अप्रत्याशित छ किनकि ती देशमा अशान्ति जारी छ । विशेष गरी पूर्वी कङ्गोमा सरकारी सेना र मार्च २३ आन्दोलन (एम ३३) का विद्रोहीहरू बीचको लडाइँ जारी छ।
संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले सन् २०२४ को अन्त्यसम्म ५० हजारभन्दा बढी शरणार्थीहरू युगान्डा पार गर्ने अपेक्षा गरेको छ । यसबाट ३ करोड अमेरिकी डलरको आर्थिक आवश्यकता सृजना हुनेछ ।
युगान्डाका प्रधानमन्त्री कार्यालयका शरणार्थीका लागि कार्यवाहक आयुक्त डगलस असिम्वेले सोमबार सिन्ह्वालाई बताए अनुसार कङ्गो र सुडानमा द्वन्द्व जारी रहेसम्म युगान्डामा थप शरणार्थीहरूको दबाब हुनेछ ।
युगान्डा विश्वको सबैभन्दा ठूलो मात्रामा शरणार्थीलाई आवास दिने देशहरू मध्ये एक हो जहाँ १६ लाख शरणार्थीहरू छन् । तीमध्ये अधिकांश छिमेकी दक्षिण सुडानबाट आएका छन्।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...