×

NMB BANK
NIC ASIA

नेपालसँग ३ खेल हारेको क्यानडा लीग–२ मा लगातार ४ खेलमा विजयी

काठमाडाैं | फागुन २४, २०८०

NTC
Premier Steels

घरेलु टोली नेपालसँग ३ खेल हारेर फर्किएको क्यानडाले आईसीसी विश्वकप लीग–२ मा लगातार ४ खेल जितेको छ । नेपाल टुरमा रहेको क्यानडाले एकदिवसीय ३ खेल हारेर फर्किएपछि लीग– २ मा यूएई र स्कटल्यान्डविरुद्ध २–२ खेल लगातार जितेको हो । 

Muktinath Bank

यूएईमा भएको लीग– २ को पहिलो खेलमा क्यानडाले यूएईलाई ३ विकेट, दोस्राेमा स्कटल्यान्डलाई ७ विकेट र पुनः यूएईलाई डीएल मेथडमा ८ रनले पराजित गरेको थियो । अन्तिम खेलमा पनि स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्न क्यानडा सफल भएको हो । लीग–२ अघिको अभ्यास खेलमा नेपालसँग पराजित भए पनि महत्वपूर्ण खेलमा भने क्यानडाले अहिलेसम्म शतप्रतिशत जीत दर्ता गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो जीतसँगै क्यानडा लगातारका ४ खेलमा विजयी हुँदै ८ अंकका साथ लीग–२ को शीर्ष स्थानमा उक्लिएको छ । अन्तिम खेलमा क्यानडाले १९८ रनको लक्ष्य ५ विकेट क्षतिमा २७ बल बाँकी छँदै पूरा गरेको हो । क्यानडाका लागि हर्ष ठाकेरले शतकीय इनिङ्स खेले । 


Advertisment
Nabil box
Kumari

३४ रन हुँदा ४ विकेट गुमाएको क्यानडाले हर्षको १०५ रनको अविजित शतकीय पारीको मद्दतमा सहजै जीत दर्ता गरेको हो । 

Vianet communication

लीग खेलिरहेका ८ टीममध्ये नामिबिया ४ खेलपछि ३ अंकसहित दोस्रो, नेदरल्यान्ड्स ४ खेलबाट ४ अंकसहित तेस्रो, स्कटल्यान्ड ३ खेलबाट २ अंकसहित चौथो, नेपाल ४ खेलबाट २ अंकसहित पाँचौं स्थानमा छन् । ४ खेल खेल्दा यूएईले अंक जोड्न सकेको छैन । ओमान र अमेरिकाले अहिलेसम्म १ खेल पनि खेलेका छैनन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x