×

NMB BANK
NIC ASIA

विश्वकपमा ‘फ्लप’ मार्टिनेजले झण्डै डेढ वर्षपछि निकाले अर्जेन्टिनाका लागि गोल

काठमाडाैं | चैत १४, २०८०

NTC
Premier Steels

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले करिब डेढ वर्षअघि कतारमा विश्वकप फूटबलको उपाधि जित्यो । तर सो प्रतियोगितामा अर्जेन्टिनाका प्रमुख स्ट्राइकर लाउटारो मार्टिनज भने ‘फ्लप’ भए ।

Muktinath Bank

साउदी अरेबिया र मेक्सिकोसँगका खेलमा अवसर गुमाएपछि उनले त्यसपछिका हरेक खेलमा शुरूवाती ११ मा अवसर पाएनन् । प्रतिस्थापन खेलाडीको रुपमा मैदानमा आउँदा पनि उनले लगभग शतप्रतिशत गोलका अवसर गुमाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्जेन्टिनाले विश्वकप जित्दा पनि मार्टिनेज गोल र एसिस्टविहीन रहे ।


Advertisment
Nabil box
Kumari

त्यसयता उनले क्लब स्तरमा एकपछि अर्को गोल गरे । तर झण्डै डेढ वर्ष उनले अर्जेन्टिनाका लागि गोल गर्न सकेका थिएनन् । 

Vianet communication

यद्यपि, बुधवार भने मार्टिनेजले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोस्टारिकाविरुद्ध गोल गर्न सफल भएका छन् । उनले खेलको ७७ औँ मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले खेल ३–१ ले जित्यो ।

यसअघि मार्टिनेजले झण्डै डेढ वर्षअघि अर्थात् सेम्टेम्बर २०२२ मा होन्डुरसविरुद्ध भएको मैत्रीपूर्ण मार्टिनेजले गोल गरेका थिए । विश्वकपको तयारीस्वरुप खेलिएको सो खेल अर्जेन्टिनाले ३–० ले जितेको थियो । त्यसयता मार्टिनेजबाट गोल हुन सकेको थिएन । यसले गर्दा उनी निराश देखिन्थे ।

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x