×

NMB BANK
NIC ASIA

भेनेजुएलामा राष्ट्रपतीय निर्वाचनः मारियाले अन्तर्राष्ट्रिय समुदायसँग गरिन् भाग लिने वातावरण बनाइदिन याचना

काठमाडाैं | चैत १८, २०८०

NTC
Premier Steels

काराकास– भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोले आफ्नो गठबन्धनको उम्मेदवारलाई आगामी जुलाईमा हुने राष्ट्रपतीय निर्वाचनमा भाग लिने वातावरण बनाउन अन्तर्राष्ट्रिय समुदायको थप दबाबको लागि याचना गरेकी छिन् । 

Muktinath Bank

डेमोक्र्याटिक युनिटरी प्ल्याटफर्म (पीयूडीकी) ५६ वर्षीया नेतृ मारियाले गत वर्षको अक्टोबरमा विपक्षी प्राइमरी चुनावमा भारी जीत हासिल गरेपनि भ्रष्टाचारको आरोप लागेपछि अदालतले उनलाई १५ वर्षका लागि सार्वजनिक पद धारण गर्नबाट प्रतिबन्ध लगाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पीयूडी गठबन्धनले मारियाको विकल्पमा कोरिना योरिसको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । ‘म विश्वका लोकतान्त्रिक नेताहरूलाई त्यहाँका राष्ट्रपति र सरकारहरूको प्रयासमा सामेल भई मादुरो सरकारलाई विपक्षीको उम्मेदवार योरिसलाई राष्ट्रपति चुनावमा उम्मेदवारको रूपमा नाम दर्ता गर्न दबाव दिन आग्रह गर्छु,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘उनीहरूले हाम्रो सङ्घर्ष निष्पक्ष र लोकतान्त्रिक छ भन्ने पुष्टि गरेका छन् ।’
 
मारियाले कोलम्बिया र ब्राजिललगायतका काराकासको ‘परम्परागत सहयोगी’ देशलाई धन्यवाद दिएका छन् भने संयुक्त राज्य अमेरिका र फ्रान्ससँग मिलेर उम्मेदवार योरिसलाई बहिष्कृत गरिएकोमा चिन्ता व्यक्त गरेका छन् ।


Advertisment
Nabil box
Kumari

कोरिनालाई पहिलेदेखि नै विपक्षीको दोस्रो वैकल्पिक उम्मेदवारका रूपमा तयार पारिएको थियो । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x