×

NIC ASIA

सञ्चालकको घरजग्गा बेचेर भए पनि सहकारीपीडितको रकम फिर्ता गराइछाड्छौंः रवि लामिछाने

काठमाडाैं | बैशाख ८, २०८१

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सञ्चालकको घरजग्गा बेचेर भए पनि सहकारी र लघुवित्त पीडितको पैसा फिर्ता गराउने बताएका छन् । इलाम– २ को चुनाव प्रचारका क्रममा सम्बोधन गर्दै लामिछानेले पीडितको पैसा फिर्ता नगरेसम्म सरकार नथाक्ने बताएका हुन् । 

Muktinath Bank

‘मिटरब्याजपीडितलाई सम्बोधन गर्यौं । अलिकति प्रतीक्षा गर्नुहोला । सहकारी र लघुवित्तपीडितका समस्या पनि समाधान गर्छाैं । सञ्चालक र लगानीकर्ताको घरजग्गा बेचेर भए पनि रकम फिर्ता नगरेसम्म विश्रााम लिँदैनौं ,’ उनले भने, ‘अरु आन्दोलन गर्न हिँडेका छन्, हामी समाधान गर्न  हिँडेका छौं ।  मुखले भन्नु र व्यवहारले गर्नु फरक छ । सरकार यो अभियानमा थाक्दैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनावी प्रचारमा पैसा बोकेर कोही आए ठाउँठाउँमा कारबाही गर्ने चेतावनी पनि लामिछानेले दिए । 


Advertisment
Nabil box
Kumari

‘भोट किन्नेको फोटो साइडबाट खिचेर पठाउनुहोला । गृह मन्त्रालय कारबाही गर्न तयार छ,’ लामिछानेले भने, ‘पैसाको पोको बोकेर गाउँ आउनेलाई पोको पारेर राख्नुस्, कतिवटा गाडी चाहिन्छ उनीहरूलाई पक्राउ गर्न पठाउन गृह मन्त्रालय तयार छ ।’

Vianet communication


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x