×

NIC ASIA

एनआरएनएसम्बन्धी दुई मुद्दा सर्वाेच्चमा

काठमाडाैं | जेठ ११, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादबारे फैसलापछि पनि थप दुई नयाँ मुद्दा दर्ता भएका छन् । सर्वोच्च अदालतले चैत २१ मा संघलाई २०७८ माघ १ को अवस्थामा फर्काउँदै सोही बिन्दुबाट सहमतिको खोजी गर्न फैसला गरेपछि पनि मुद्दा मामिला जारी रहेको हो । 

सर्वोच्च अदालतमा एउटा अभियन्ता बद्री केसी र हेमराज शर्माविरुद्धको मुद्दा छ । यस्तै बद्री केसी पक्षधरले पनि एउटा मुद्दा दायर गरेको छ । यसबाहेक विभिन्न अदालतमा केही थान पुरानो मुद्दा पनि बाँकी नै रहेको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वैशाख २३ गते गैरआवासीय नेपाली संघको ११ औ महाधिवेशनबाट निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को तर्फबाट भन्दै कृष्णप्रसाद तिमल्सेना समेत ४ जनाले परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । 
केसी पक्षको योजनामा दायर उक्त मुद्दामा परराष्ट्र मन्त्रालयले सर्वोच्चको पछिल्लो फैसलालाई देखाएर दैनिक प्रशासनीय कामकारबाही समेत गर्न नपाउने गरी हतारमा पत्राचार गरेकाले यसलाई सच्याउँदै कामकाज गर्न दिन माग गरिएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

सो मुद्दामा वैशाख २४ गते न्यायाधीश महेन्द्र पौडेल शर्माको इजलासमा सुनुवाइ भएर कारण देखाऊ आदेश हुँदै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाइए पनि त्यसपछि दुई पटक पेशी तोकेर पनि हेर्न नभ्याइनेमा परेको छ । 

Vianet communication

यस्तै अधिवक्ता श्यामकृष्ण मास्केले दायर गरेको केसी र शर्माविरुद्धको अवहेलना मुद्दामा जेठ ६ गते सुनुवाइ पछि सर्वोच्चले आदेश जारी गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासले अर्को मुद्दालाई समेत सँगै राखी अर्को पेशीमा सुनुवाइका लागि आदेश जारी गरेको हो। 

आदेशअनुसार अब अवहेलनासम्बन्धी र तिमल्सेनासहितको मुद्दासहित पुरानो यस्तै प्रकृतिका केही मुद्दा भएमा सो समेत सँगै राखेर सुनुवाइ हुनेछ । तर, अदालतले सुनुवाइका लागि अर्को पेशी तोकिनसकेको सर्वोच्चले जनाएको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x