×

NIC ASIA

दक्ष खेलाडी उत्पादन गर्ने बुटवलममा जिल्ला फुटबल लिग

बुटवल | जेठ १२, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित बुटवलमा शनिबारदेखि रूपन्देही जिल्ला लिग फुटबल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यक्रमअनुसार रूपन्देही जिल्ला फुटबल संघले ए डिभिजन लिग आयोजना गरेको हो । 

संघले शुक्रबार पत्रकार सम्मेलनगरी प्रतियोगितामा फुटबल संघमा दर्ता भएका १० टीम सहभागी हुने जानकारी दिएको हो । रूपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले लिग सुरुआती अभ्यास भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगितामा एउटा क्लब च्यापियन बन्नेछ । बुटवलस्थित एन्फा एकेडेमीमा सञ्चालन हुने खेलमा च्याम्पियन हुने टीमले १ लाख, द्वितीयले ५० हजार, तृतीयले ३० हजार र सान्त्वना टीमले २० हजार पाउने कार्यक्रम संयोजक मुकेश कुँवरले जानकारी दिए । 


Advertisment
Rupse Holidays
Nabil box

खेल गर्मीका कारण बिहान एउटा खेल र बेलुका एउटा खेल गरेर खेलाइने छ । अवधिभर ३६ वटा खेल हुने रूपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए । 

Vianet communication

जिल्लामा ए डिभिजन क्लब छनोटका लागि आयोजना गरिने यो लिगबाट अंक तालिकाका आधारमा पुच्छारका २ वटा क्लब डिभिजन बी मा घटुवा हुने छन् भने अन्य क्लब डिभिजन ए मा कायम रहने छन् । 

प्रतियोगितामा यो वर्ष समूह एमा बढुवा भएका हिमाल युथ क्लब र सिम्रीक युथ क्लबसँगै साविक विजेता सुनौलो संगम युवा क्लब, गोर्खा ब्वाईज, बुटवल युनाइटेड, सौभाग्य युवा क्लब, फर्साटिकर युवा क्लब, लिस्नु युवा क्लब र डीएमसी रहेका छन् । 

कार्यक्रमका अवसरमा बोल्दै एन्फा रूपन्देहीका अध्यक्ष लोक पुनले जिल्ला लिगबाट नयाँ खेलाडी उत्पादन हुने विश्वा व्यक्त गरे । प्रतियोगिताको उद्घाटन खेल शनिबार दिउँसो साढे ३ बजेदेखि एन्फा मैदानमा साविक विजेता सुनौलो संगम र हिमाल युथ क्लबबीच हुने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x