२२ जेठ २०८३, शुक्रबार

दाङका विद्यार्थीलाई नेपाल टेलिकमले दियो झोला

असार १७, २०८१
काठमाडौं
दाङका विद्यार्थीलाई नेपाल टेलिकमले दियो झोला

नेपाल टेलिकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका–१७ स्थित शहीद स्मृति आवासीय माध्यमिक विद्यालयका माध्यमिक तहका विद्यार्थीलाई आज झोला वितरण गरिँदै । नेपाल टेलिकमले यस वर्ष देशभरका तीन हजार ५०० विद्यार्थीलाई यो कार्यक्रमअन्तर्गत झोला वितरण गरेको छ । तस्वीर : कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्