×

NMB BANK
NIC ASIA

माओवादीका समानुपातिक उम्मदेवारः गाउँपालिकामा हारेका जगतदेखि हतियार बोक्ने लार्क्यालसम्म (सूचीसहित)

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, १८ कात्तिक– दुई चरणमा गरी आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको बन्दसूची शुक्रवार सार्वजनिक गरिएको छ ।

गत असोज २९ गते दलहरुले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका थिए । आयोगले शुक्रवार साँझ उक्त बन्दसूची सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा ८८ दलहरूमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ दलले उम्मदेवारी दिएका छन् । प्रतिनिधिसभातर्फ ११० जना सांसदहरु समानुपातिक आधारमा चुनिने छन् ।

प्रमुख दलमध्येको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फका उम्मेदवारका लागि बुझाएको सूचीमा गाउँपालिकाको अध्यक्षमा हारेका व्यक्तिदेखि विवादित लार्क्याल लामासम्म अटेका छन् ।

माओवादीले निर्वाचन आयोगमा पेश गरेको सूचीमा गत असार १४ गते दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा डडेल्धुराको आलीताल गाउँपालिकाको अध्यक्षमा पराजित केन्द्रीय सचिवालय सदस्य जगत पार्कीको नाम पनि परेको छ । माओवादीले पार्कीको नाम सूचीको ९४ औं नम्बरमा राखेको छ ।

माओवादीको बन्द सूचीमा विवादित व्यक्ति लार्क्याल लामा पनि परेका छन् । उनको नाम सूचीको ५६ औं नम्बरमा छ ।

लामामाथि अकुत सम्पत्ति आर्जन गरेको छानविन गर्ने क्रममा उनको बैंक लकरमा १४ थान गोली परेको थियो । उनीमाथि नेपाल, चीन र भारत गरी तीन देशको नागरिकता रहेको पनि आरोप लाग्ने गरेको छ ।

यी हुन् प्रतिनिधिसभा सदस्यका लागि माओवादीका समानुपातिक उम्मेदवारहरू, 


Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x