×

NMB BANK
NIC ASIA

ट्रम्प विरुद्ध किन भयो इरानमा प्रदर्शन ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
इरान, १८ कात्तिक - इरानको राजधानी तेहरानमा अमेरिकाविरुद्ध नाराबाजी गर्दै हजारौ इरानी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको नीतिविरुद्ध शनिबार प्रदर्शन गरेका छन् ।trump-

सन् १९७९ मा अमेरिकी राजदुतावासलाई नियन्त्रणमा लिएको दिन दिनको सम्झनामा गरिएको प्रदर्शनमा अमेरिकी वर्तमान् राष्ट्रपतिको विरोध गर्दै केही स्थानमा अमेरिकी झण्डासमेत जलाइएको थियो ।

इश्लामिक आन्दोलन शुरु भएको ४४४ दिनको बन्धक समस्याका कारण निम्तिएको दुई देशबीचको कुटनैतिक समस्या आजका दिनसम्म पनि निरन्तर रहेको छ ।

अमेरिकाले इरान विरुद्ध लगाइएको नयाँ प्रतिबन्धको विरोधमा निकालिएको जुलुसमा प्रदर्शनका क्रममा अमेरिकी झण्डा तथा ट्रम्पको पुत्लासमेत जलाइएको थियो ।

इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि शामखानीले भने , “यस बर्ष अमेरिकी राष्ट्रपति ट्रम्पले इरान विरोधी नीतिका कारण धेरै इरानी नागरिक अमेरिका विरुद्ध आक्रामक देखिएका छन् ।”

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिका, इरानसहित विश्वशक्ति राष्ट्रबीच इरानको आणविक कार्यक्रमका बिषयमा अन्तर्राष्ट्रिय सम्झौतालाई मान्यता नदिने निर्णयले इरानलाई पछिल्लो समय चेतावनी दिइरहेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x