यी ५ टिकटक भिडियो, जुन भाइरल भइरहेको छ (भिडियोसहित)

काठमाडौं –पछिल्लो समय टिकटक निकै नै रूचाइएको भिडियो शेयरिङ प्लेटफर्म हो । यसमा भिडियो शेयर गरि भाइरल हुनेहरूको होडबाजी चलिरहेको छ । कहिं प्रेमी–प्रेमिकाको  वार्तालाप टिकटकमा देखिन्छ भने कतै, बच्चाको चर्तिकला, नाच, लगायतका विविध कुराहरू टिकटकमा राखेर भाइरल बनाउनेहरूको भिड बाक्लिएको छ । यहाँ चर्चित ५ टिकटक भिडियोबारे चर्चा गरिएको छ । 

१. प्रेमी कमाल बिगार्ने, प्रेमिका मिलाइदिने...
टिकटकमा एक जोडीको भिडियो भाइरल भइरहेको छ । एक पुरुषको कपाल बिग्रिन्छ । त्यसपछि उसको प्रेमिकाले कपाल मिलाइदिन्छन् । पछि फेरी उसले कपाल बिगार्छ, प्रेमिकाले मिलाइदिन्छ । यो क्रम जारी नै रहेपछि अन्तिममा प्रेमिकाले पुरुषको कपालमा काँटा लगाइदिन्छिन् । यो भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ । 


Advertisement

Faizal Siddiqui ⚡️ on TikTok

Faizal Siddiqui ⚡️(@faizalsiddiqui) has created a short video on TikTok with music Othaiyadi Pathayila. Ladkiyan aisi hi hoti hai 🙈♥️ @dolldaundkar #teamnawab #foryoupage #foryou @tiktok_india @tiktok


Advertisement


 
२. बालिकाको डान्स भिडियो भाइरल

ए बालिका हिन्दी गीत मेन लहंगा ले दे... गीतमा नाच्दै छिन् । जुन भिडियो टिकटकमा राखिएको छ । त्यो भिडियो अहिले भाइरल भइरहेको छ । 

Sahil Khatter on TikTok

Sahil Khatter(@isahilkhatter) has created a short video on TikTok with music Lehanga 2. again with lehnga ❣ @jassmanak #lehnga #sisterlove #punjabimuser #team5aab #dance

 

३. पानीपुरी र प्रेमिका

टिकटकमा एक भिडियो भाइरल भइरहेको छ । भिडियोमा देखिन्छ कि, प्रेमीले प्रेमिकालाई निकै मायालु तरिकाले पानीपुरी खुवाइदिरहेको छ । उसले अर्को पानीपुरी पहिलेको जस्तै गरि खुवाइदिन्छ, तर त्यो भुईमा खस्छ । त्यहाँ उसको प्रेमिका देखिन्नन् । यो भिडियो अहिले भाइरल भइरहेको छ । 

oye indori on TikTok

oye indori(@oye_indori) has created a short video on TikTok with music Sukoon. Now Trending on TikTok @vikasnaidu74 #dilnusukoon #sukoon

 

४. पञ्जावी गीतमा एक्टिङ गर्दै युवती
एक युवती पञ्जाबी गीतमा हाउभाउ गर्दैछिन् । उनको यो भिडियो पनि भाइरल भइरहेको छ । 

wish_rathod on TikTok

wish_rathod(@wish_rathod) has created a short video on TikTok with music Karha. #Karha ( ਕੜਾ )#13honeysidhu #jasvirpalsingh#jassrecords #jassrecord #foryou #tiktokindia #wish_rathod #jigo

 

५. प्रिन्स नरूला र युविका चौधरीको डान्स भिडियो भाइरल
अभिनेता प्रिन्स नरूला र उसकी पत्नी युविका चौधरीको एक भिडियो टिकटकमा भाइरल भइरहेको छ ।  

yuvikachaudhary on TikTok

yuvikachaudhary(@yuvikachaudharyy) has created a short video on TikTok with music Odhani.

 

 

कमेन्ट गर्नुहोस्