×

NMB BANK
NIC ASIA

उपनिर्वाचन

यी हुन् नेकपाले जितेका २६ स्थान, कांग्रेसका ८ र राजपाका १ स्थानमा उल्ट्यायो नतिजा [सूचीसहित]

मंसिर १५, २०७६

NTC
Premier Steels

भक्तपुरको प्रदेश सभा सीट तथा भरतपुर महानगरपालिका र घोराही उपमहानगरपालिकामा वडाध्यक्षको नतिजा कांग्रेसलाई सुम्पिएको नेकपाले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ८ वटा वडामा नतिजा उल्ट्याउन सफल भएको छ ।

Muktinath Bank

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष राजपा र हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष कांग्रेसबाट खोसेको नेकपाले पहिला कांग्रेसले जितेका ७ र विप्लव निकट स्वतन्त्र उम्मेदवारले जितेको १ वडामा समेत नतिजा उल्ट्याउन सफल भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय जनमोर्चालाई सघाएर उम्मेदवारी नदिएको प्यूठानको ऐरावती २ मा भने नेकपाका बागी उम्मेदवारले बाजी मारेका छन् ।


Advertisment
Nabil box
Kumari

हेर्नुहोस्, नेकपाले जितेका  २६ र बागीले जितेको एक स्थान:

Vianet communication

पिपरा गाउँपालिका, महोत्तरी (अध्यक्ष)

विक्रम चौधरी (नेकपा) : ३,२४९ (विजयी)

रामजानकी यादव (समाजवादी) : ३,०४१

रविता कुमारी (राजपा) : २,९८४

मकालु गाउँपालिका, संखुवासभा (अध्यक्ष)

तेजबहादुर पोखरेल (नेकपा) : ३०१८

विमन पराजुली (कांग्रेस) : २२१६

(पहिला एमालेले जितेको)

खार्पुनाथ गाउँपालिका, हुम्ला (उपाध्यक्ष)

रुपा शाही (नेकपा) : १४४५ (विजयी)

ताराकुमारी शाही (कांग्रेस) : १३८५

दीपबहादुर शाही (राप्रपा संयुक्त) : १०

(पहिला कांग्रेसले जितेको)

हेर्नुहोस्, नेकपाले जितेका वडाका नतिजा

मेल्लेख गाउँपालिका– ५ अछाम(वडाध्यक्ष)

रमेशबहादुर खड्का (नेकपा) : ७७८ (विजयी)

वीरबहादुर बोहरा (कांग्रेस) : ५६३

(पहिला कांग्रेसले जितेको)

त्रिवेणी गाउँपालिका– १ बाजुरा(वडाध्यक्ष)

मनराजे बुढा (नेकपा) : ३६७ (विजयी)

खगेन्द्र चदारा (कांग्रेस) : ३४७

मीनबहादुर ढोली (राप्रपा) : २

(पहिला कांग्रेसले जितेको)

कोहलपुर नगरपालिका– ६ बाँके(वडाध्यक्ष)

रामशरण थारु(नेकपा) : ८०० (विजयी)

श्रीकृष्ण थारु (कांग्रेस) : ७३६

श्रीधर सुवेदी (राप्रपा) : ६१

दीपालक्ष्मी हमाल (नेमकिपा) : १३

सुभाखर पोख्रेल (समाजवादी) : १०

(पहिला कांग्रेसले जितेको)

ईन्द्रावती गाउँपालिका – ८ सिन्धुपाल्चोक(वडाध्यक्ष)

केदारनाथ आचार्य (नेकपा) : ७१२ (विजयी)

राले तामाङ (कांग्रेस) : ४३९

(पहिला कांग्रेसले जितेको)

कल्याणपुर नगरपालिका– १२ सिरहा(वडाध्यक्ष)

दिलिपकुमार यादव (नेकपा) : ८२५ (विजयी)

प्रदीपकुमार महतो (राजपा) : ६५४

राजकुमार मुखिया (कांग्रेस) : ६१५

मोहम्मद अताउल रहमान (जनमत पार्टी) : १६०

(पहिला कांग्रेसले जितेको)

पौवादुङ्मा गाउँपालिका– १ भोजपुर (वडाध्यक्ष)

जीतेन्द्र राई (नेकपा) : ६९१ (विजयी)

समरबहादुर कार्की (कांग्रेस) : २५४

कला राई (मंगोल नेशनल) : ३

(पहिला कांग्रेसले जितेको)

फिदिम नगरपालिका– १, पाँचथर (वडाध्यक्ष)

गजाधर भट्टराई (नेकपा) : १४४६ (विजयी)

सुभराज थापा (कांग्रेस) : ९७२

मिलन गिरी (राप्रपा) : ७६

(पहिला कांग्रेसले जितेको)

थवाङ गाउँपालिका– १ रोल्पा (वडाध्यक्ष)

जनकबहादुर बुढा मगर (नेकपा) : १७४ (विजयी)

कमलबहादुर रोका मगर (कांग्रेस) : २६

(पहिला विप्लव निकट स्वतन्त्रले जितेको)

पुर्चौडी नगरपालिका– ४ बैतडी(वडाध्यक्ष)

सैलेन्द्र धानुक (नेकपा) : ६६३ (विजयी)

गोविन्दबहादुर धामी (कांग्रेस) : ५५८

चन्द्रबहादुर बोहरा (स्वतन्त्र) : ३५

(पहिला एमालेले जितेको)

पुनर्वास नगरपालिका – ३ कञ्चनपुर(वडाध्यक्ष)

कृष्णबहादुर तामाङ (नेकपा) : ५२८ (विजयी)

दीपबहादुर तामाङ (कांग्रेस) : ३१०

भीमबहादुर पाख्रिन (समाजवादी) : ७५

पदमबहादुर शाही (राप्रपा) : ७

(पहिला एमालेले जितेको)

आदर्श गाउँपालिका– २ डोटी(वडाध्यक्ष)

रामबहादुर बोहरा (नेकपा) : ६६८ (विजयी)

महादेव साउद (कांग्रेस) : ६५६

भूमिसिंह खड्का (स्वतन्त्र) : १९१     

काशीराम ओझा (राप्रपा) : १५

(पहिला एमालेले जितेको)

कुमाख गाउँपालिका– ५ सल्यान(वडाध्यक्ष)

धर्मे बुढाथोकी (नेकपा) : ७९२ (विजयी)

खड्गबहादुर बोहरा (कांग्रेस) : २५१

गोपाल शाह (राप्रपा) : २१

(पहिला माओवादी केन्द्रले जितेको)

प्युठान नगरपालिका– २(वडाध्यक्ष)

मुक्ति पोख्रेल (नेकपा) : ११२७ (विजयी)

मोहनसिंह विष्ट (कांग्रेस) : ८४३

(पहिला एमालेले जितेको)

ऐरावती गाउँपालिका– १ प्युठान(वडाध्यक्ष)

दोर्णप्रसाद पाण्डे (नेकपा) : ६९६ (विजयी)

अमरबहादुर रेश्मी (कांग्रेस) : ६८७

(पहिला माओवादीले जितेको)

रुरु गाउँपालिका– ६ गुल्मी(वडाध्यक्ष)

गिरीप्रसाद सिञ्जाली (नेकपा) : ८०२ (विजयी)

वेदबहादुर दर्लामी (कांग्रेस) : ७२७

मनबहादुर पचभैया (स्वतन्त्र) : १

(पहिला एमालेले जितेको)

बौदीकाली गाउँपालिका– ५ नवलपुर(वडाध्यक्ष)

खिमबहादुर थापा (नेकपा) : ३६७ (विजयी)

तुलबहादुर राना मगर (कांग्रेस) : २३१

पितमबहादुर राना (समाजवादी पार्टी) : ७

(पहिला एमालेले जितेको)

सुन्दरबजार नगरपालिका – २ लमजुङ(वडाध्यक्ष)

नविनकुमार श्रेष्ठ (नेकपा) : ९८९ (विजयी)

प्रकाश सेढाईं (कांग्रेस) : ४८४

पवनराज बसौला (राप्रपा) : १६

(पहिला एमालेले जितेको)

बडिगाड गाउँपालिका– २ बाग्लुङ (वडाध्यक्ष)

ढालप्रसाद शेरचन (नेकपा) : ७०४ (विजयी)

डिलबहादुर राना (कांग्रेस) : ४१२

हरिलाल राना (समाजवादी) : ६

(पहिला एमालेले जितेको)

दक्षिणकाली नगरपालिका– ३ काठमाडौं(वडाध्यक्ष)

शिवभक्ति बलामी (नेकपा) : ६१८ (विजयी)

जयशंकर केसी (कांग्रेस) : २७८

रुपा बलामी (राप्रपा संयुक्त) : १०४

(पहिला एमालेले जितेको)

धुलिखेल नगरपालिका – २ काभ्रेपलाञ्चोक(वडाध्यक्ष)

देवप्रसाद कोइराला (नेकपा) : ८६७ (विजयी)

दर्णबहादुर खत्री (कांग्रेस) : ५८२

कृष्णबहादुर तामाङ (राजपा) : १५

(पहिला एमालेले जितेको)

उमाकुण्ड गाउँपालिका– ५ रामेछाप

कुलबहादुर बस्नेत (नेकपा) : ७६९ (विजयी)

सावित्री सुनुवार (कांग्रेस) : ३८०

राजकुमार सुनुवार (समाजवादी) : १०

(पहिला एमालेले जितेको)

साकेला गाउँपालिका– ३ खोटाङ(वडाध्यक्ष)

शिवकला राई (नेकपा) : ३९१ (विजयी)

शुक्रबहादुर तामाङ (कांग्रेस) : ३७४

रमेश राई (समाजवादी पार्टी) : १५

(पहिला एमालेले जितेको)

खाँदबारी– ३, संखुवासभा (वडाध्यक्ष)

भरतकुमार घिमिरे (नेकपा) : ७९६ (विजयी)

विक्रम गुरुङ (कांग्रेस) : ४६७

(पहिला एमालेले जितेको)

ऐरावती गाउँपालिका– २ प्युठान(वडाध्यक्ष)

भीमेषकुमार घर्ती मगर (स्वतन्त्र, नेकपा बागी) : ८५५  (विजयी)

भक्तबहादुर विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) : ५०४

भूपाल जिसी (कांग्रेस) : ३५६

(पहिला राष्ट्रिय जनमोर्चाले जितेको)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x