स्पाइकर सरस्वती माल्दिभ्स लिगमा

राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी  माल्दिभ्सको महिला भलिबल लिगमा आवद्ध भएकी छन् । 

विभागीय टिम एपीएफबाट खेल्दै आएकी सरस्वती लिग खेल्न शनिबार माल्दिभ्स गएकी हुन् । 


Advertisement

हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद९साग०मा महिला भलिबललाई रजत स्थानमा पु-याउन उजले महत्वपूर्ण भूमिका खेलेकी थिइन्।  यो लिगमा केही दिन अघि मात्र स्पाइकर प्रतिभा माली आवद्ध भएकी थिइन्। सरस्वती माल्दिभ्सको लोरेन्जो क्लबबाटतथा प्रतिभा त्यहाँको पुलिस क्लबबाट खेल्ने जनाइएको छ। 

एपीएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्ने सरस्वती  नेपाली भलिबलकी अग्ली स्पाइकरमा पर्दछिन् ।  


Advertisement

यो पनि पढ्नुस् : भलिबल ‘स्पाइकर’ सरस्वती स् शारीरिक उचाइझैं उँचो प्रोफाइल, ४५ स्वर्णसहित सयौं पदक
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्