×

चैत ५, २०७८

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले अधिकतम सिट जित्ने गरी गठबन्धन हुन सक्ने बताएका छन् ।  प्रेस युनियन बाँकेले शनिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय निर्वाचनमा ध...

चैत २, २०७८

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य वैचारिकरूपमा नेपाली कांग्रेससँग निकट छन् । आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गरेर पछिल्लो समय उनी निर्वाचनको विश्लेषणात्मक अध्ययन गरिरहेका छन् । उनै आचार्यसँग आगामी स्थानीय त...

चैत २, २०७८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले दुई वटा बाध्यात्मक कारणले गर्दा स्थानीय तहको निर्वाचनमा कांग्रेसले गठबन्धन गर्न नसक्ने बताएका छन् ।   बुधवार ट्वीट गर्दै रिजालले कांग्रेसको विधानले महान...

चैत २, २०७८

नेपाली कांग्रेस काभ्रेले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ लिएर गाउँगाउँमा पुगेको छ । आसन्न निर्वाचनलक्षित यस अभियानअन्तर्गत यहाँका  १३ स्थानीय तहको सबै वडाका घरघर पुग्ने योजना बनाए...

फागुन ३०, २०७८

नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी  निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत  पाए।   प्रमुख निर्वाचन अधिकृत गङ्ग...

फागुन ३०, २०७८

नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामा  ९१२ मत प्राप्त गरी विजयी भएका छन्। उनलाई सोही पदका पहिलो चरणका उम्मेदवार प्रेमध्वज लामाले समर्थन जनाएका थिए।    जङ्गबहादुरका प्रतिस्पर्ध...

फागुन २९, २०७८

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् ।  घिमिरेले आइतवार सभापति शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन् ।  नेपाल बार एशोसियसनको अध्यक्ष पद...

फागुन २९, २०७८

नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरू गरेको छ ।  आइतवार नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गर...

फागुन २६, २०७८

‘कांग्रेसरूपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ । चुनावको मैदानमा कांग्रेस रूपी हात्ती लम्किँदै गर्दा हात्तीको ठूलो कान देखेर चमेराहरू हात्तीको कानमा लाग्न खोज्दैछन्, हात्तीको कानमा ओत लाग्ने चमेरो...

फागुन २६, २०७८

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै निर्वाचन चिन्हको रङ हेरेरै तर्सिनेहरू मत परिणाम हेर्दा के होला भन्ने प्रश्न गरेका छन् ।  शर्माले एमाले अध्यक्...

फागुन २६, २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई चुनावसम्म लैजान सक्ने संकेत गरेका छन् ।  बिहीवार वीरगञ्जमा कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्...

फागुन २५, २०७८

नेपाली कांग्रेसले कार्यकर्ता र मतदाताको धारणा बुझेपछि मात्र चुनावी तालमेलबारे निर्णय गर्ने भएको छ । फागुन २९ गतेदेखि शुरू हुने देशव्यापी अभियानमा कार्यकर्ता र जनताको भावना बुझेपछि मात्र गठबन्धनबारे निर्णय...

फागुन २५, २०७८

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो रंगदेखि नतर्सिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । बुधवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा प्रवक्ता ...

फागुन २५, २०७८

स्थानीय तहको चुनावमा हरियो मतपत्र प्रयोग गर्ने निर्वाचन आयोगको निर्णयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विरोधलाई नेपाली कांग्रेसले पार्टीको प्रभाव भएको दाबी गरेको छ ।  ...

फागुन २५, २०७८

झन्डै २२ करोड रुपैयाँ बचतमा रहेको नेकपा एमालेले गत आर्थिक वर्षमा सवा करोड रुपैयाँ घाटामा व्यहोरेको पाइएको छ  । आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनअनुसार एमालेको वचत १ करोड २७ लाख २० हजार...

फागुन २५, २०७८

नेपाली कांग्रेस धनुषाको सभापतिका लागि भएको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ ।  पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मतदान दोस्रो चरणमा प्रवेश गरेको हो ।  ...

फागुन २४, २०७८

सिराहा कांग्रेसको सभापतिमा रामचन्द्र यादव पुनः निर्वाचित भएका छन् ।  उनले प्रत्यासी रामसुन्दर चौधरीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।  यादवले एक हजार ४२६ मत ल्याएका थिए भने चौधरीले...

फागुन २४, २०७८

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन् ।  कांग्रेस सभापति शेरबहादुर देउवाले क्षेत्रीलाई पार्टी कार्यालय सानेपामा पार्टी सदस्यता दिएका छन् । क्षेत्री एमालेले उम्म...

फागुन २४, २०७८

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचन अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।  अभियानमा खटिने केन्द्रीय प्रतिनिधिलाई मंगलवार पार्टी मुख्यालय सानेपामा बोलाएर यस्तो निर्देशन दि...

फागुन २३, २०७८

नेपाली कांग्रेस सर्लाहीको निर्वाचन अन्तिम समयमा आएर स्थगन भएको छ । आजका लागि तय भएको निर्वाचन विशेष कारण भन्दै स्थगित गरिएको हो ।  जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले अर्को सूचना नभएसम्मका ...

फागुन २२, २०७८

कांग्रेस जिल्ला अधिवेशनको नतिजा- शेखर पक्षको अग्रता, कुन जिल्लामा को निर्वाचित ?  नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन भइरहेका १६ जिल्लामध्ये ८ जिल्लाको नतिजा आउँदा डा. शेखर कोइ...