चैत २५, २०७८
स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेको पाँचदलीय गठबन्धनले उम्मेदवार बाँडफाँड र चयनको मापदण्डबारे छलफल शुरू गरेको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवाद...
स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेको पाँचदलीय गठबन्धनले उम्मेदवार बाँडफाँड र चयनको मापदण्डबारे छलफल शुरू गरेको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवाद...
नेपाली कांग्रेसले आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रदेश तहदेखि टोल एकाइ समितिसम्म स्थानीय निर्वाचन प्रचारप्रसार समिति गठन गर्न भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ । कांग्...
स्थानीय तह निर्वाचनमा अघिल्लोपटक (२०७४ मा) जस्तै यसपालि पनि चितवनको भरतपुर महानगरपालिका सर्वाधिक चर्चा र चासोको केन्द्रमा छ । त्यतिबेला अप्रत्यासित रूपमा कांग्रेसले नेकपा (माओवादी केन्द्र)की रेणु दाहाललाई सघा...
पाल्पाका सबैजसो पालिकामा चुनावी माहोल तातेको छ । पाल्पामा २०६४, २०७० सालको संविधानसभा र २०७४ सालको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनबाट नेकपा एमालेको वर्चस्व देखिन्छ । निर्वाचन क्षेत्र पुनर्संरचना गर्दा ३ ...
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्यहरू मनाेनयन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन ३ गते महामन्त्री गगन थापाको नेतृत्वमा समिति गठन गरेको...
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यबाहक सभापतिको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको ...
नेकपा (एमाले) रूपन्देहीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेसले जग्गाधनी पूर्जा वितरण गरेको भन्दै त्यसको विरोध गरेको छ । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले सरोकारभन्दा बा...
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा आवश्यकतानुसार चुनावी तालमेल गर्ने निर्णय गरेपछि कञ्चनपुर कांग्रेसले छलफल अगाडि बढाउने तयारी गरेको छ । कांग्रेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर बलायर तालमे...
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच आवश्यकताअनुसार चुनावी तालमेल गर्ने नीतिगत निर्णय भएको बताएका छन् । व्यवहारमा कसरी कार्यान्वयन गर्ने भन्नेबारे...
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । शुक्रवार शुरु भई मगंलवार काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको ...
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबार पनि बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । शुक्रबारदेखि जारी प...
नेपाली कांग्रेसका बहुसंख्यक केन्द्रीय सदस्यहरूले स्थानीय तहदेखि प्रतिनिधि सभा निर्वाचनसम्म चुनावी तालमेल गरेर जानुपर्ने बताएका छन् । महामन्त्री गगन थापा लगायत कतिपय सदस्यहरूले भने चुनावी तालमेल आवश्यक नरहेको...
स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बोलाइएको नेपाली कांग्रेसको तेस्रो दिनको बैठक शुरू भएको छ । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बैठक जारी छ । गत शुक्रवार शुरू भएको बैठक शनिवार विश्रामपछि आ...
‘हिजो शेखरजी हारेको होइन ? हाम्रो हालत के थियो ? कांग्रेस जिताउनकै लागि गठबन्धन गर्ने भनेको हो । पार्टी सभापति भएको नाताले मेरो कर्तव्य पार्टीलाई जिताउने हो, पार्टी नहारोस् भन्ने चिन्ता हो । अर्को कुरा ओल...
स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी सिट जित्नको लागि भन्दै नेपाली कांग्रेसले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्ने तयारी गरेको छ । काठमाडौंमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बहुसंख्यक सदस्यहरू...
भरतपुर महानगरपालिका मेयरका आकांक्षी एवं कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुरमा तालमेल गर्न नहुने धारणा राखेका छन् । शुक्रवारको कांग्रेस बैठकमा उनले कांग्रेसका लागि यो जस्तो सुनौलो अवसर न...
नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादवले वर्तमान जनमतको आधारमा चुनावी गठबन्धन गर्नुपर्ने बताएका छन् । शुक्रवार भएको कांग्रेस बैठकमा उनले अहिलेको जनमतको आधारमा तालमेल हुनुपर्ने धारणा राखेका ...
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मर सिंह पुनले सकभर तालमेल गर्न नहुने र गरे पनि मतभारका आधारमा गर्नुपर्ने बताएका छन् । शुक्रवार सानेपामा भएको कांग्रेस बैठकमा उनले गठबन्धन गर्ने भए मतभारका आधा...
स्थानीय तहको चुनावमा गठबन्धन बनाउने नबनाउने विषयमा नेपाली कांग्रेसले आज औपचारिक निर्णय गर्ने भएको छ । चुनावमा टिकट बाँड्ने संसदीय बोर्ड गठनलगायत विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रवार बस्द...
चुनावमा तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा दलहरूबीच रस्साकस्सी देखिन्छ । केही समय अघिसम्म चुनाव हुने कि नहुने भन्ने थियो । संवैधानिक मूल्य मान्यता र चौतर्फी दबाबका कारण अहिले स्थानीय तहको चुनाव हुने स्थिति बने...
२०७८ फागुनको पहिलो साता राजनीतिक दलहरूबीच रस्साकस्सीको विषय थियो– एमसीसी । सरकार चलाइरहेका पाँच राजनीतिक दलहरू नै एमसीसीको पासोमा थिए । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा ...