×

साउन ३०, २०७९

राप्रपा नेपालको केन्द्रीय समिती बैठक सोमवार काठमाडौंमा बसेको छ । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठकको उद्घाटन गर्दै अध्यक्ष कमल थापाले उत्साह, ऊर्जा र उच्च मनोबलसहित निर्वाचनमा केन्द्रित ...

साउन ३०, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुनर्विचारका लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष थापाले  सोमवार बिहान एक ट्वीट गर्दै राष्ट्रपतिद्वारा कर्तव्यक...

साउन १४, २०७९

निर्वाचन आयोगले राप्रपा नेपाललाई ‘गाई’ चुनाव चिह्न दिन अस्वीकार गरेपछि त्यसविरुद्ध राप्रपा नेपालको तर्फबाट मैले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम...

साउन ७, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बेलायत प्रस्थान गरेका छन् । बेलायत तर्फ जाने क्रममा थापा उनी आज कतार एयरवेजको बिमानबाट दोहा गएका हुन् ।  करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी भ्रमण भएको र...

साउन ६, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको नागरिकता विधेयक आपत्तिजनक रहेको बताएका छन् ।  उनले प्रत्येक नेपालीले सहज र सरल रुपमा नागरिकता पाउनुपर्ने बताउँदै वैवाहिक अंगीकृतमा सन्दर्भमा नेपालमा वि...

साउन ३, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीतिमा अहिले सम्वर्द्धनवादी धार केही कमजोर देखिएको बताएका छन् ।  उनले धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्र निर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजो...

असार ३१, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गाई निर्वाचन चिह्न माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले शुक्र...

असार ३१, २०७९

राप्रपा नेपालले चुनाव चिन्ह "गाई" माग्दै सर्वोच्च अदालतमा बिहीबार मुद्दा दायर गरेको छ ।  दर्ता भएको रिट निवेदन  माथि आज सुनुवाइ हुने भएको छ ।    आजको पेसीमा बहस गर्न स्वयम्...

असार ३०, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिह्न गाई माग्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । पार्टीले गाई माग्दै बिहीवार सर्वाेच्चमा रिट दायर गरेको नेता राजाराम बर्ताैलाले जानकारी दिए । राप्रपा नेप...

असार २६, २०७९

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा दुईदिने राष्ट्रव्यापी सनातन धर्म सम्मेलन पशुपति क्षेत्रमा आइतवारबाट शुरू भएको छ ।  सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानम...

असार २५, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लोकतान्त्रिक हिन्दूराष्ट्र स्थापित हुने दाबी गरेका छन् । पार्टी जनवर्गीय संगठन पूर्व प्रहरी परिषद्को केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले बहुसंख्यक हिन्दू धर्मावलम्ब...

असार २४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले लोकतान्त्रिक हिन्दुराष्ट्र स्थापित हुने दाबी गरेका छन् । पार्टी जनवर्गीय सङ्गठन पूर्वप्रहरी परिषद्को केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी...

असार २४, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल एकदिन लोकतान्त्रिक हिन्दूराष्ट्र बन्ने विश्वास व्यक्त गरेका छन् । राप्रपा नेपाल निकट पूर्व प्रहरी परिषद्को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालमा लोकतान्त्र...

असार २०, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली कायम गर्नुपर्ने बताएका छन् । उनले स्थिरता र बलियो सरकारको चाहनाबमोजिम नागरिकले तत्कालीन नेकपालाई झण्...

असार १६, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताएका छन् । वीरेन्द्रनगरमा बिहीवार पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एव...

असार १५, २०७९

  राप्रपा नेपालले कर्णाली प्रदेशको सुर्खेतमा अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ । प्रदेशको राजधानीहरूमा कार्यक्रम गरिने तय भए अनुसार यस अघि, हेटौंडा, बिराटनगर, जनकपुर, बुटवल पोखरा र धनगढीमा ...

असार ११, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन् ।   आज धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले आगामी...

असार ६, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको प्रशंसा गरेका छन् ।  आइतवार मेयर बालेनले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई राप्रपा नेपालका अध्यक्ष थापा...

असार ४, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले दलहरूबीच आपसी सहमति र विश्वासको वातावरण सिर्जना गरी प्रदेश सरकारको व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् । साथै हिन्दूराष्ट्र कायम गर्नु उपयुक्त हुने उनले बताए ।  शनिवार प...

असार ३, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल चाँडै जनतामाझ स्थापित हुने बताएका छन् । सगरमाथामा राप्रपा नेपालको झण्डा फहराउने पर्वतारोही नवन पासाङ शेर्पालाई सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्ष थापाले आफू फरक...

असार ३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल सकारात्मक सोच राखेर अगाडि बढेको पार्टी भएकाले चाँडै जनतामाझ स्थापित हुने बताएका छन् ।  विश्वको सर्वोच्च शिखर सगरमाथामा राप्रपा ...